Videos
गण्डकी प्रदेशमा रेडलाइट एरिया ! के भन्छन् मुख्यमन्त्री ?

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारको कारण आफुहरुमा अन्योलता बढेको बताउनुभएको छ । योजनाहरुको सहि किसिमले बर्गीकरण नहुँदा कुनै योजना दोहिरिएको र कुनै योजना छुटेको बताउनुभएको

छ्या, मदिरा ! हेर्दै घिनलाग्दो(भिडियोसहित)

खेम बम काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । गाउँपालिकाको वडा नम्बर ९ मा एक स्थानीयको घरमा रहेको अवैध मदिराको भट्टी नै नष्ट गरिएको हो

‘जय भोले’ निर्देशनमा अशोक शर्मा चुकेको हो ? यस्तो छ जवाफ

काठमाडौंँ । चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले आफ्नो चलचित्र ‘जय भोले’मा सबै भेराइटी भएको बताउनुभएको छ । समसामयिक बिषयको विचार एवं बिश्लेषण गरिने जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा कुराकानी गर्दै

‘कृषि सबैभन्दा प्रतिस्पर्धी क्षेत्र’

काठमाडौं । नेपाल कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले नेपालको कृषिसबैभन्दा प्रतिस्पर्धी क्षेत्र भएको बताउनुभएको छ । जनता टेलिभिजनको आर्थिक बहस कार्यक्रम ‘कर्पोरेट टक’मा कुराकानी गर्दै प्रमुख

मन्त्रमुग्ध पार्ने सुदूरमा बजाइने बाजा(भिडियोसहित)

काठमाडौं । सुदूरपश्चिममा बजाईने बाजाले सबैको मन छुने गर्दछ । पहाडी जिल्लाहरुमा अझैपनि यसको उत्तिकै महत्व छ । तर, तराईका जिल्लाहरुमा भने बिरलै मात्रामा भेटिने गर्दछन् यी बाजा । भिडियो

फूलखेतीमा रम्दै जनप्रतिनिधि(भिडियोसहित)

पुष्पराज अधिकारी हेटौँडा । जनप्रतिनिधिले राजनीतिलाई पेशा बनाउँदा समाजमा भ्रष्टाचार बढेको छ । तर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललीत घलानले राजनीतिलाई समाज सेवाका रुपमा लिँदै कृषि

विदेशका युवाको पसिना देशका लागि लगाऔँ (भिडियोसहित)

काठमाडौं । यो भिडियो वैदेशिक रोजगारीबाट फर्किएकाहरुको राष्ट्रिय भेलाको हो । भेलामा कार्यपत्र प्रस्तुत गर्दै जनता टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक डा. रमेश पौडेलले प्रस्तुत गर्नु भएका तथ्यहरुको भिडियोमा संग्रहित छन्

यसरी भित्रिन थाल्यो दशैँ (भिडियोसहित)

जयन्ती पुडासैनी काठमाडौं । समयसँगै, नेपाली चाडपर्व मनाउने शैली पनि परिवर्तन हुँदै गएको छ । विकसित प्रविधिको बढ्दो पहुँचले चाँडपर्वहरू पनि विद्युतीय मार्ग भएर मनमस्तिस्कसम्म पुग्ने गरेका छन् । कुनै

विमानस्थलमा यात्रुको चाप (भिडियोसहित)

आनन्द गुरुङ काठमाडौं । चाडपर्व नजिकिएसँगै बसपार्क र विमानस्थलमा घर जाने यात्रुको चाप बढ्दो छ । केहीदिन यता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने र विभिन्न मुलुक

आफ्नै स्वर मनपर्दैन निशालाई

तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ… दुनियाको कामै यही हो जति जल्छन् जल्न देउ… ‘चर्चा’ एल्बममा समाहित उल्लेखित गजलकी गायिका निशा देशार हुन् भनेर सायद चिनाईरहनु पर्दैन । माधव