Tag: अख्तियार

अख्तियारको निगरानीमा बाँस्कोटा, छिट्टै बयान लिने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनसन्धान आयोगले निवर्तनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई निगरानीमा राखेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले

मन्त्री बाँस्काेटाको कोठामा अख्तियारको छापा : फाइल जफत, दराज सिलबन्दी

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार साँझ मन्त्री बाँस्कोटाको मन्त्रालयको कार्यकक्षमा छापा मारेको हो । निवर्तमान

आर्थिक हिनामिनाको आरोपमा दुई पूर्व डीएसपी पक्राउ

काठमाडौं । नेपाल प्रहरीका दुई पूर्व प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् । आर्थिक हिनामिनाको आरोपमा अख्तियारले दुईजना डीएसपीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिलोक चन्द र कृष्णबहादुर कुँवर

‘भ्रष्टाचारबाट चाेखिन राष्ट्रपति-प्रधानमन्त्रीसम्म धाएँ, आखिरी मुद्दा नै पाएँ’

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदार यतिखेर निकै छट्पट्टिएका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफूविरुद्ध मुद्दा परेपछि गच्छदार छट्पट्टिएका हुन् । ललिना निवास प्रकरणमा

कमजोर अख्तियार, बढ्दो आक्रोश

कमला हमाल काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुलुकको विभिन्न क्षेत्रमा भइहेका अनियमितता छानविन गरी त्यसविरुद्ध कारबाही अगाडि बढाउने जिम्मेवारी दिइएको छ । आयोग स्वतन्त्रता दिइएको छ तर अधिकारीको हिसाबले

ललिता निवास प्रकरणका दोषीबाट ६ अर्ब असुल्न माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुटारस्थित ललिता निवासको जग्गा हिनामिना  प्रकरणका दोषीबाट करिब ६ अर्ब रुपैयाँ असुल्न माग गरेको छ । अख्तियारले जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका

जिल्ला प्रशासनका कर्मचारी घुससहित पक्राउ

विद्यानन्द राम राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग चार हजार घुस रकम लिँदै गर्दा कार्यालय सहयोगी

अख्तियारद्वारा राजपाका २ केन्द्रीय नेतासहित ६ जनालाई भ्रष्टाचारकाे मुद्दा दायर

विद्यानन्द राम सप्तरी । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगद्वारा राजपाका केन्द्रीय दुई नेतालाई भ्रष्टाचारकाे मुद्दा दायर गरेकाे छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य हरिनारायण मण्डल तथा पूर्व सांसद

‘नेपालमा भ्रष्टाचारको अवस्था चिन्ताजनक’

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताउनुभएको हो । सोहि कार्यक्रममा

नायव सुब्बाको कमाइ १४ करोड कसरी ?

काठमाडौं । गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ