Logo बैशाख ३०, २०७८ बिहीबार


Tag: अध्यादेश

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्न कांग्रेसकाे माग

बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष समेत निकालेको छ ।

अध्यादेश प्रकरण : पार्टी निर्देशन आलटाल गर्दै प्रधानमन्त्री

नरेश न्याैपाने काठमाडौं । मन्त्रिपरिषदका सदस्यलाई समेत थाह नदिई राष्ट्रपतिबाट जारी गराइएको अध्यादेशको चौतर्फी आलोचना र विरोध भएपछि फिर्ता गराउन सहमत हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली सहमतिअनुसार अध्यादेश फिर्ता गराउन

पार्टी विवाद रोक्न भुसालको त्यो ‘बेजोड’ सक्रियता

नरेश न्याैपाने काठमाडौं । मन्त्रिपरिषद् बैठकमै छलफल नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी ल्याउनु भएको अध्यादेश अन्तत:  बुधवार फिर्ता गर्ने सहमति भएको छ । अध्यादेश जारी गरिएपछि सत्तारुढ दल

अध्यादेशविरूद्ध सर्वोच्‍च अदालतमा रिट

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार अदालत खुले लगत्तै रिट दायर गर्नुभएको हो । अर्यालको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्,

अध्यादेशबारे कांग्रेस/कम्युनिष्टकाे एकै स्वर, कुन नेताले के भने ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गर्नुभए पछि राजनीति वृत्तमा तरंग उत्पन्न भएको छ । सरकार सम्बद्द दल नेकपा

अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गर्नुभएको संवैधानिक परिषद् ‘काम, कर्तव्य, अधिकार र कार्यविधि’ सम्बन्धी अध्यादेश फिर्ता लिन निर्देशन दिने तयारी

संशोधित अध्यादेशमा के छ ?

काठमाडौं । सरकारले संवैधानिक परिषदको बैठक बस्न तीन जनाको उपस्थिति भए पुग्ने गरी अध्यादेश ल्याएको छ । यससँगै अबदेखि प्रधानमन्त्रीसहित तीन जनाको उपस्थिति भएमा संवैधानिक परिषदको बैठक गर्न सक्ने भएको

अध्यादेशपछि जनार्दन शर्माको टिप्पणी: सत्ता स्वार्थको पराकाष्ठा किन ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध गर्नुभएको छ । शर्माले छलफल र सहमतिको सहज प्रक्रियाको सट्टा

बलात्कारमा संलग्न र मिलापत्र गराउनेलाई कडा सजाय

बलात्कार घटनाहरुमा कुनै पनि हालतमा मेलमिलाप गर्न नपाइने गरी संशोधन गरिएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो ।

‘कोरोनाविरुद्धको खोप ल्याउन अध्यादेशको तयारी छ’

काठमाडौं । सरकारले कोरोना विरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउन सजिलो होस् भन्ने उद्देश्यले एक अध्यादेशको तयारी गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले खोप परीक्षण सफल हुनासाथ आयातका लागि