मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गर्नुभएको छ ।
पछिल्लो समय बजारमा खाद्यान्न, पानी, इन्धन, लत्ता कपडा तथा होटेलमा उपभोक्ता बढी ठगिने गरेको पाइएको छ ।
सरकारले औषधि पसलको अनुगमनमा कडाइ गर्ने भएको छ ।
अखाद्य तथा गुणस्तरहीन उपभोग्य बस्तुको बिक्री वितरणमा नियन्त्रण गर्न चाडपर्व लक्षित बजार अनुगमन शुरु भएको हो ।
प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।
साढे १० बजेसम्म पनि कर्मचारी उपस्थित नभएपछि प्रशासनका कर्मचारीले हाजिरी पुस्तिका नै नियन्त्रण लिएका हुन् ।
वैद्यखानाको दुरावस्था देखेर यादवले प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको हो ।
विधेयकमा समितिको प्रमुख सम्बन्धित उद्योग, कम्पनी वा संघ, संस्थाको प्रमुख रहने प्रस्ताव गरिएको छ ।
१२ जना संसदीय टोलीले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइनको अध्ययन अनुगमन गरेको छ ।
राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आज बाट संचालनमा आएको छ ।