Tag: अपडेट

थप ३ सय ७८ जनामा काेराेना संक्रमण पुष्टि

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

काेराेना संक्रमणबाट थप पाँच जनाकाे मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु भएको छ ।

नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार नाघ्याे

देशभरका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् ।

पहिरोबाट एक सय ११ जनाको मृत्यु, ४३ जना बेपत्ता

तथ्याङ्क अनुसार पहिरोबाट एक सय ११ जनाको मृत्यु, ८६ जना घाइते र ४३ जना बेपत्ता भएका छन् ।

एकैदिन १५६ जनामा कोरोना, संक्रमित १७,६५८ पुगे

काेराेनाबाट नेपालमा ज्यान गुमाेउनेकाे संख्या हालसम्म ४० पुगेकाे छ ।

५७ जनामा कोरोना, संक्रमित संख्या १७,५०२ पुगे

देशभरका २७ वटा प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ९७ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

फेरि २५५ संक्रमित थपिए, संख्या १६,४२३ पुग्यो

हालसम्म काेराेना निकाे भएर घर फर्किनेकाे संख्या सात हजार सात सय ५३ जना पुगेका छन् ।

बझाङ पहिरो अपडेट : चार जनाको शव निकालियो

सदरमुकामबाट टाढा भएका कारण जिल्लाबाट खटिएको सुरक्षाकर्मीको टोली भने घटनास्थल पुग्न सकेको छैन।

थप ४६३ जनामा काेराेना, संक्रमित संख्या १२,७७२ पुग्याे

विगत २४ घण्टामा चार सय ६३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो, जसमा एक सय  पाँच जना महिला रहेका छन् ।

थप ५ सय ३५ जनामा कोरोना, संक्रमित ९,५६१ पुगे

मुलुकभरका विभिन्न प्रयाेगशालामा गरिएका परीक्षणमा हालसम्म संक्रमितकाे संख्या ९ हजार ५ सय ६१ पुगेकाे छ ।