Tag: अफगानिस्तान

बम बिस्फोटमा एकको मृत्यु, चार घाइते

हेलमाण्ड प्रान्तको ग्रेशक जिल्लामा प्रहरीको एक कारनजिकै बम विस्फोट भएको थियो ।

हवाई आक्रमणमा ३० काे मृत्यु

हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेको समाचारमा जनाइएको छ ।

ड्राेन कारबाहीमा २८ सर्वसाधारणकाे मृत्यु

आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

एक घण्टामा दुई ठूला बिस्फोट, ४८ को मृत्यु

तालिबानले दाबी गरेको अर्को विस्फोट अमेरिकी दूतावासनजिकै मध्य काबुलमा भएको थियो ।

आफ्नै सहकर्मीकाे गोली लाग्दा ९ प्रहरीको मृत्यु

अफगानिस्तानमा गत अगस्टमा पनि यस्तै एक घटनामा सात प्रहरीको मृत्यु भएको थियो ।

हवाई कारबाहीमा ३० को मृत्यु

यो कारबाही अफगान वायुसेना वा नेटोको नेतृत्वमा गठबन्धन सेना कसले गरेको हो भन्ने प्रष्ट भएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा शान्तिवार्ता रद्द, हिंसा बढ्ने संकेत

तालिबानले बिहीबार जिम्मेवारी लिएको कार बमले काबुलमा एक अमेरिकी सेनासहित १२ जनाको ज्यान गएको थियो ।

नेपालद्वारा अफगानिस्तानको राष्ट्रिय टिम पराजित

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

भीषण कारबम विष्फोट, ९५ घाइते

कारबम विस्फोटको जिम्मेवारी तालिबानी लडाकू समूहले लिएको छ ।

कारबम विस्फोटमा ३ प्रहरीको मृत्यु, १२ घाइते

घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।