Tag: अमेरिका

कोरोना संक्रमणले अमेरिकामा एक नेपालीको निधन

संघन उपचारमा उपचाररत लिम्बुको मंगलबार निधन भएको समाचारमा जनाइएको छ ।

राष्ट्रिपति कार्यालय ह्वाइट हाउसका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएकाे पुष्टि भएको छ । ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने ती कर्मचारीमा कोरोना भाइरसको संक्रमण

कोरोना संक्रमणबाट दुई डाक्टरको अवस्था नाजुक

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण भएका दुई अमेरिकी डाक्टरको अवस्था नाजुक बन्दै गएको छ । आपतकालीन सेवामा कार्यरत दुई डाक्टर गम्भीर बनेको अमेरिकन कलेज अफ इमरजेन्सी फिजिसियन्स एसीइपीले जनाएको

कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिँदै, के होला त नतिजा ?

काठमाडौं । अमेरिकामा पहिलो पटक कारोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न लागिएको छ । अमेरिकाको सीयाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोप परीक्षण गर्न लागिएको बीबीसीले जनाएको हो । परीक्षण

कोरोनाबाट अमेरिकामा ३२ को मृत्यु, हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ३२ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट अमेरिकामा बुधबारसम्म ३२ जनाको मृत्यु भएको जनाइएको छ । हालसम्म संक्रमितको संख्या एक हजार पुगेको छ ।

काेराेनाका कारण अमेरिकामा आपतकालकाे घोषणा

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ भने ३० वटाभन्दा बढी राज्यमा संक्रमण देखिएको छ । ओरेगन राज्यले आइतबारदेखि राज्यमा आपतकालकाे घोषणा गरेको छ

कोरोना संक्रमण: अमेरिकामा ९ को मृत्यु, १२६ संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । भाइरसका कारण हालसम्म ९ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले जानकारी दिएका छन् । कोरोना

कोरोना भाइरस : अमेरिकामा ६ को मृत्यु, ९६ जना संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा हालसम्म ६ जनाको मृत्यु भएको छ । वासिंटन राज्यको किङकाउन्टीमा ५ जना र स्नोहोमि काउन्टीमा १ जनाको मृत्यु भएको हो । अमेरिकामा

कोरोना सङक्रमणबाट अमेरिकामा एकको मृत्यु

काठमाडौं । कोरोनाभाइरसको सङक्रमणबाट अमेरिकाको वासिङ्टन शहरमा एक जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट अमेरिकामा कसैको मृत्यु भएको यो पहिलो घटना हो । अधिकारीहरुका अनुसार करिब ५० वर्षको आसपासको

धार्मिक कट्टरपन्थी समूह तालिबानसँग सम्झाैँता हुँदै

काठमाडाैं । अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच कतारमा सम्झौता हुँदैछ । शान्ति सम्झौता हस्ताक्षर कार्यक्रममा ३० देशका राजदूतलाई दोहामा निमन्त्रणा पठाइएको छ । सम्झौतापछि अमेरिकी रक्षामन्त्री मार्क एस्पर