Logo जेठ २८, २०७८ शुक्रबार


Tag: अवलोकन

राजा वीरेन्द्रको निवास आइतबारबाट अवलोकन गर्न पाइने

काठमाडौं । राजा वीरेन्द्रको निजी निवास आइतबारबाट अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’अवलोकनका लागि आइतबारबाट खुल्ला गरिने भएको हो ।

राष्ट्रियसभाका अध्यक्षद्धारा पदमार्ग अवलोकन

राजन पौडेल पर्वत । जिल्लामा बन्दै गरेको पदमार्गको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवलोकन गर्नुभएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा २ वर्षअघि निर्माणको काम थालिएको

सभामुखले गरे मिडिया सेन्टरको अवलोकन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवनका विभिन्न शाखाको अवलोकन गर्नुभएको छ । सभामुख सापकोटाले मंगलबार मिडिया सेन्टरको अवलोकन गरी जानकारी लिनुभएको हो । उहाँले मिडिया सेन्टरको अवलोकन गरी

६० बालबालिकाले नियाले प्रहरी हिरासत

सनिउल्ला धोबी कपिलवस्तु । जिल्लामा बालबालिकाले प्रहरी हिरासत नियालेका छन् । विभिन्न ठाउँका ६ विद्यालयका ६० बालबालिकाले सोमबार जिल्ला प्रहरी कार्यालयकाे हिरासत कक्षको अवस्था र स्थिति अध्ययन अवलोकन गरेका हुन