Logo बैशाख ३०, २०७८ बिहीबार


Tag: अस्पताल

धादिङ अस्पतालका आपतकालीनबाहेक सबै सेवा बन्द

धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपत्कालीनबाहेक सबै सेवा आजदेखि बन्द गरिएको छ।

अस्पतालमा छटपटाउँदै बलात्कृत बालिका

रौतहट । यहाँको चन्द्रपुर नगरपालिकामा एक स्थानीयबाट बलात्कृत भएकी एक बालिका उपचारको सिलसिलामा अस्पतालमा छटपटाइरहेको खुलेको छ । सोमबार दिउँसो करिब १२ बजे नगरपालिका–७ की बालिकालाई २२ वर्षीय दिनेश दास

अस्पतालजन्य फोहोर व्यवस्थित गरिने

मोरङ । जिल्लाले शहरी क्षेत्रमा सञ्चालित अस्पतालबाट निस्किएको फोहोर अव्यवस्थित हुँदा विभिन्न संक्रमण फैलिने सक्ने त्रास बढेपछि प्रदेश १ सरकारले त्यसको व्यवस्थापनका लागि प्रक्रिया सुरु गरेको छ । प्रदेशभित्रका १४

‘म नै बनाउँछु मेरो लागि अस्पताल’ अभियान शुरू

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरु भएको छ । नगरभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवाले सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पनाका साथ अभियान

दोहोरो शुल्क लिने अस्पताल कारबाहीमा

काठमाडौं । दोहोरो शुल्क लिने अस्पताललाई कारबाही गरिने भएको छ । कोरोना उपचार सूचीकृत अस्पतालहरुले दोहोरो शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही त्यस्ता अस्पताललाई कारबाही गरिने बताएको

बेल्जियमद्वारा पर्वत अस्पताललाई १ करोडको आधुनिक बेड

राजन पौडेल पर्वत । अस्पतालले एक करोड मुल्यको आधुनिक बेड प्राप्त गरेको छ । बेल्जियमको युनिभर्सिटी हस्पिटल एन्टर्वेपले ४५ वटा अत्याधुनिक तथा विद्युतीय बेड उपहार स्वरुप उपलब्ध गराएको हो ।

मन्त्री मगरद्वारा १५ शैय्याको अस्पताल शिलान्यास

जुद्ध चौधरी पुनर्वास । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बजेटमा कञ्चनपुरको पुनर्वासमा बन्न लागेको १५ शैय्या अस्पतालको खानेपानी मन्त्री बिना मगरले शिलान्यास गर्नुभएको छ । पुनर्वास–५ त्रिभुवनबस्तीमा सोमबार एक कार्यक्रमका बीच

क्रिकेटर लामिछाने अस्पताल भर्ना

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन् । गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका लामिछाने आइतबार अस्पताल भर्ना भएका हुन् । श्वासप्रश्वासमा समस्या आएपछि उनी

स्थानीय तहमा अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित

अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ ।

अक्सिजनबिहीन बन्दै अस्पताल, कोरोनाका गम्भीर बिरामी बढ्दै

काठमाडौं । पछिल्लो समय कोरोनाका बिरामीको संख्या बढ्दै गएको छ । कोरोना संक्रमण भई सिकिस्त हुनेहरूको संख्या दिनदिनै बढिरहेको हो । कोरोना संक्रमणका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन थालेपनि