Tag: आँधी

भारतमा आँधीले ७२ जनाको मृत्यु, विमानस्थल भत्कियो

काठमाडौं । भारतको पश्चिम बंगालमा अम्पुन आँधीले ७२ जनाको मृत्यु भएको छ । आँधीको कारण कोलकत्ता एयरपोर्ट जलमग्न भएको छ । आँधीले ५ हजार भन्दा बढी घर भत्काएको छ ।

आँधीका कारण ११ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा आएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु भएको छ । आँधी र कडा खालको हावाहुरीका साथै बाढीका कारण एक प्रहरी जनाव र उद्वारकर्ता तथा ९ जना सर्वसाधारणको

भारतमा आउने आँधीले बाटो बदल्यो, नेपालमा कस्तो प्रभाव ?

भारतको गुजरातमा ‘साइक्लोन वायु’ नामक आँधीको खतरा बढेको छ ।

समुन्द्री आँधी ‘फानी’ भारतको ओडिसा पुग्यो, नेपालमा पनि प्रभाव पर्ने

बङ्गालको खाडीबाट उत्पति भएको फानी नामक आँधी प्रतिघण्टा २ सय किलोमिटरको गतिमा अगाडि बढिरहेको छ ।

ओडिसामा ‘फानी’, शैक्षिक संस्था र उद्योगधन्दा बन्द

ओडिसाको तटीय क्षेत्रका ८ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने सवै शैक्षिक संस्था र प्रतिष्ठानहरु बन्द गरिएको छ ।

भारतमा ‘फेनी’ले ठूलो क्षति पुर्‍याउने, नेपालमा कस्तो प्रभाव पर्छ ?

भारतमा ‘फेनी’ तुफानले आतंक मच्चाउने समाचार प्रकाशित भएसँगै नेपालमा पनि त्यसका प्रभावको विषयलाई लिएर चर्चा भइरहेको छ ।

हावाहुरीसँगै आएको चट्याङमा ४१ जनाको मृत्यु

हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ । सैयौँ घाइते भएका छन् ।

मोजाम्बिकमा आँधी, ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो

काठमाडौं । इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन् । प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा

फिलिपिन्समा शक्तिशाली आँधी, ६८ को मृत्यु

मनिला । फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता वर्षातसहित आएको शक्तिशाली आँधीमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ