Logo कार्तिक १५, २०७७ शनिबार


Tag: आइसोलेसन

उपचाररत संक्रमित कैदी आइसोलेसनबाटै भागे

काठमाडौं । कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै

आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्

स्याङ्जा । पुतलीबजार नगरपालिकामा कोरोना संक्रमित एक पुरुषले बाबुको मृत्यु भएपछि काजक्रिया गर्न पाएनन् । पुतलिबजार–१४ घर भएका ४८ वर्षीय कोरोना संक्रमित पुरुषले शनिबार मृत्यु भएका ८५ वर्षीय बुबाको काजक्रिया

मनाङको आइसोलेसनमा २ संक्रमित

मनाङ । कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा

कोभिड–१९ नियन्त्रणका कमान्डर नै आइसोलेसनमा

काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का कमान्डरहरू नै आइसोलेसनमा पुगेका छन् ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर

प्रदेश सरकारले उपत्यकामा तीन हजार बेडको आइसोलेसन तयार गर्ने

उपत्यकाका विभिन्न स्थानमा आवश्यक सुविधा र स्थानको छनाेट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेशमा १७०३ संक्रमित आइसोलेसनमा

काठमाडौं । बागमती प्रदेशमा बिहीबार एक हजार सात साय तीन जना कोरोना भाइरसका बिरामी आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा आज एक हजार सात

कोरोना संक्रमित महिलाले आइसोलेसनमै बच्चा जन्माइन्

फाइल : तस्वीर वीरगन्ज । कोरोना संक्रमित एक महिलाले आइसोलेसनमै बच्चा जन्माएकी छन् । वीरगन्ज १ छपकैयाकी ३१ वर्षीया संक्रमित महिलाले आइसोलेसनमै बच्चा जन्माएकी हुन् । नारायणी अस्थायी गण्डक कोभिड

विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले नयाँ शैक्षिक शत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेको छ । भदौ १ देखि नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक

मनाङ कोरोना संक्रमण मुक्त

मनाङ । हिमाली जिल्ला मनाङ कोरोना संक्रमण मुक्त बनेको छ । कोरोना संक्रमित एक ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै मनाङ कोरोना संक्रमण मुक्त बनेको हो । थप कोरोना संक्रमित नदेखिएकाले

आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु, स्वाब परीक्षणको तयारी

काठमाडौं । होम आइसोलेसनमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । सोमबार राति देखि नै गर्भवती महिलालाई धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या