Tag: आगलागी

बिहानै आगलागी, तीन घर जलेर नष्ट

सप्तरी । तिलाठी कोलाडी गाउँपलिका–७ मा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । बुधबार बिहान देवनारायण साहको घरबाट सल्केको आगोले साहसहित तीनजनाको घर जलेर नष्ट भएको हो ।

नयाँ बानेश्वरमा बिहानै आगलागी

काठमाडौं । राजधानीको व्यस्त शहर नयाँ बानेश्वरमा सोमबार बिहानै आगलागी भएको छ । थापा गाउँ नजिकै विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन

नीलकण्ठमा आगलागी, १० लाख बराबरको क्षति

धादिङ । नीलकण्ठ नगरपालिका–१४ पात्लेमा आगलागी हुँँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । शमशेर बहादुर तामाङको घरमा विद्युत सर्ट भइ आइतबार बिहान आगलागी भएको हाे । शमशेरको घरमा

बोर्डिङ स्कुलमा आगलागी

फाइल तस्बिर काठमाडौं । काठमाडौंकाे एक बोर्डिङ स्कुलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२, कोटेश्वरको महादेवस्थान स्थित मनकामना बोर्डिङमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण

मध्यरातमा आगलागी, जल्यो पैसा र औषधि

सर्लाही । ईश्वरपुर नगरपालिका वडा नम्बर ६ बैलवास बजारमा बुधबार मध्यरातमा ३ वटा पसलमा आगलागी भएको छ । हकिममियाँ मुकेरी, तसबीर अन्सारी र मजहर हुसेन मिकरानीको घर तथा पसलमा आगलागी

भीषण आगलागीमा परी नाैकाे मृत्यु

भारत । नयाँ दिल्लीमा आज भएको आगलागीमा परी कम्तीमा नौको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका छन् । आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले

सतुङ्गलमा आगलागी

बिहीबार बिहान पसलमा एक्कासी आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

इलामको श्रीअन्तुमा आगलागी, २६ लाखको क्षति

भगीरथ भण्डारी इलाम । सूर्योदय नगरपालिका–५ अन्तुडाँडामा रहेको होम स्टेमा आगलागीमा हुँदा २६ लाख बराबरको क्षति भएको छ । मानबीर तामाङको काठकाे दुईतले घर, सिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होम

आगलागीबाट ४ घर जल्दा १० लाख बराबरको क्षती

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकामा आगलागी हुँदा चार घर पूर्णरूपमा जलेर नष्ट भएको छ । कङ्कालिनी–३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भइ आगलागी हुँदा अन्य तीन घरसमेत जलेर

आगलागीबाट १ लाख बराबरको क्षती

जुद्ध चौधरी, कञ्चनपुर । लालझाडी गाउँपालिका-४ डाँगा जाईँमा भज्जु रानाको पराल र गोठमा आगलागी हुँदा १ लाख बराबरको क्षती भएको छ ।शनिबार दिउँसो करिब साढे १२ बजेतिर परालबाट शुरु भएको