Tag: आगलागी

आगलागीबाट ५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

काठमाडौं। तेह्रथुमको आठराईमा आगलागीबाट ५ वटा घर जलेर नष्ट भएको छ । मंगलबार बिहान ९ बजे आठराई ७, थोक्लुङमा रहेको लोकतान्त्रिक सामुदायिक वनबाट सुरु भएको आगो नियन्त्रण बाहिर गई थोक्लुङको

राहत बुझेपछि घरमा आगलागी, आगो निभाउँदा भेटियो २५ लाख

झापा । झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र झारपातले बारेर बनाइएको घर जलेपछि राईको कन्तविजोग हुने नै भयो

झापा र चितवनमा आगलागी

काठमाडौं । झापा र चितवनमा आगलागी भएको छ । झपाको कनकाइ नगरपालिका र चितवनको इच्छाकमना गाउँपालिकामा शनिबार दिउँसो आगलागी भएको हो । कनकाइ नगरपालिका क्षेत्रअन्तर्गतको कनका सामुदायिक वन हाताभित्र रहेको

कपिलवस्तुमा आगलागी

विकास बन्जाडे कपिलवस्तु ।  विजयनगर गाउँपालिकामा आगलागी भएको छ । गाउँपालिकाको वडा नम्बर १ गुगौली गाउँमा शुक्रबार आगलागी भएको हो । आगलागीबाट २५ घरगोठ जलेको छ । स्थानीय काशीराम यादवको

पूजा गर्न बालेको बत्तीबाट आगलागी

कपिलवस्तु । शिवराज नगरपालिकामा पूजा  गर्न बालेको बत्तीबाट आगलागी भएको छ । नगरपालिकाको वडा नम्बर १ शिवपुरचोक डेरा गरी ऋषिराम अधिकारीको कोठामा बुधबार साँझ बत्तीबाट आगलागी भएको हो । आगलागीबाट

बोरा संकलन केन्द्रमा आगलागी, २५ लाखको क्षती

चितवन । बोरा संकलन केन्द्रमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्रमा बिहीबार बिहान आगलागी भएको हो । आगलागीमा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाकारी

गाेदाममा आगलागी, २७ लाखकाे क्षती

पर्सा । वीरगञ्ज सनराईज कन्टेनर फ्याक्ट्रिको गोदाममा आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका–२१ परवानिपुरस्थित सो फ्याक्ट्रिको कस्मेटिक सामान बनाउने कच्चापदार्थ राख्ने गोदाममा सोमबार साँझ करेन्ट सर्ट भई आगलागी भएको हो ।

आगलागी: सबै सामान निकालियो, घरभित्रै बालक मृत फेला

सल्यान । आगलागीबाट जलेर एक बालकको मृत्यु भएको छ । सल्लायनको शिद्धकुमाख गाउँपालिका–१ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ वर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको मंगलबार राति आगलागीमा परी मृत्यु भएको हो ।

पानी परिरहेकै बेला पुल्चोकमा आगलागी

काठमाडौं । पानी परिरहेकै बेला ललितपुरको पुल्चोकमा आगलागी भएको छ ।

चुरोटको ठुटोबाट सिंहदरबारभित्र आगलागी

     फाइल तस्बिर काठमाडौं । सिंहदरबारस्थित नेपाल टेलिभिजनको कार्यालय नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टविनमा राखिएको फोहोरमा सल्किँदा