Tag: आगलागी

आगो निभाउन लाग्दा जलेर मृत्यु

गुल्मी । मुसिकोट नगरपालिकामा आगो निभाउन लाग्दा एक जनाको जलेर मृत्यु भएको छ । वडा नम्बर १ का ५१ वर्षीय जितबहादुर नेपालीको जलेर मृत्यु भएको हो । नेपालीको गाेठमा सोमबार

आगलागीबाट ४० लाखको क्षति

इलाम । फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा बुधबार आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा,

सावधान ! बस्ती जल्न सक्छ

काठमाडौं ।  आजभोलि दैनिक रुपमा आगलागी भएका घटनाहरु सार्वजनिक भइरहेका हुन्छन्। यस्ता आगलागीका घटनाहरुबाट हामी बेलैमा सचेत भएनौँ भने पुरै गाउँ, टोल र शहरै सखाप हुन सक्छ । आगलागी सावधानीका

धागो उद्योगमा आगलागी

काठमाडौं । गोकर्णेश्वरस्थित भगवती धागो उद्योगमा आगलागी भएको छ । गोकर्णेश्वर नगरपालिका – ४ मा सञ्चालन गरिएको भगवती धागाे उद्योगमा शनिबार बिहान करिब ४ बजे विद्यतु सर्ट भई आगलागी भएको हो ।

बझाङमा आगलागी, ३० लाखको क्षति

आशिष बहादुर सिंह बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिकास्थित भोपुर बजारमा रहेको खोटो संकलन डिपोमा मंगलबार दिउँसो आगलागी हुँदा ठूलो मात्रामा संकलन गरिएको खोटो नष्ट भएको छ । आगलागीबाट डिपोमा संकलन

अस्पताल आगलागी अपडेटः मृत्यु हुनेको संख्या ८ पुग्यो

भारत । मुम्बईको अंधेरीस्थित इएमआईसी कामगार अस्पतालमा सोमबार साँझ भएको आगलागीमा परि मृत्यु हुनेको संख्या ८ पुगेको छ । आगलागीमा १ सय ४७ घाईते भएका छन् । घाइते हुनेमा धेरैजसो

कम्प्लेक्समा आगलागी, लाखौँको क्षति

लोकेन्द्रप्रसाद जोशी दार्चुला ।महाकाली नगरपालिका –४ (पुलघाट घाँटबजार)मा रहेको पदम बडालको फेन्सी पसलमा सोमबार राती आगलागि भएको छ । पसल बन्द गरेको बेला बडाल कम्प्लेक्समा भएको आगलागीबाट लाखौँ मूल्य बराबरको

आगलागीबाट २५ लाखको क्षति

विद्यानन्द राम राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नंं.७ बभनगामामा शुक्रवार दिउँसो आगलागी हुँदा २५ लाख रुपैया बराबर धनमाल जलेर नष्ट भएको छ । विन्देश्वर साफीको घरबाट अचानक सल्केको

आगलागीमा पाँच करोडको क्षति (अपटेड)

गणेश आचार्य दाङ ।  तुलसीपुरमा जुत्ता पसलको गोदाममा आगलागि हुँदा करिब पाँच करोड बराबरको क्षति भएको छ । रत्ननाथ टोलमा रहेको भिमप्रसाद घिमिरेको घरमा आज बिहान करीब पौने ६ बजे