Logo बैशाख २३, २०७८ बिहीबार


Tag: आगोलागी

कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी (भिडियोसहित)

काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाउने प्लान्टमा भीषण आलोगाली भएको छ । पुणेस्थित सीरम इन्स्टीट्यूट अफ इण्डियाको टर्मिनल १ को तेश्रो र चौथो तलामा भीषण आगोलागी भएको हो

च्याउ फममा आगोलागी: ३३ लाखको क्षति

कपिलवस्तु । शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउ फममा आगोलागि हुँदा ३३ लाख बराबरको क्षति भएको छ । च्याउफममा लागेको आगोले फमका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

शिवम् सिमेन्ट उद्योगमा आगलागी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगोलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगोलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

अस्पतालमा आगाेलागी हुँदा १० को मृत्यु

रोमानिया । कोरोना अस्पतालमा आगोलागी हुँदा १० जनाको मृत्यु भएको छ । भाइरसका बिरामी उपचार गर्ने एक अस्पतालमा आगाेलागी हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य कयौं व्यक्ति घाइते भएको

विद्युत सर्ट भई आगोलागी हुँदा ८० लाख बढीको क्षति

                                                           

पटाका पड्काउँदा सल्किएकाे आगोबाट १४ लाख बराबरकाे क्षति

प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा आगो निभाइएकाे स्थानीयले बताएका छन् ।

चेला सामुदायिक वनमा भीषण आगोलागी

हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगोलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले

घर जल्दा १५ लाखको क्षति

सर्लाही । जिल्लामा घर जलेर १५ लाख बराबरीको क्षति भएको छ । बरहथवा नगरपालिका वडा नम्बर–१४ लालदियरमा काठले बनेको दुई तले घर जलेको हो । घरका मान्छे राति नाच हेर्न

आगोलागीबाट १५ घर जलेर नष्ट, ६० लाखको क्षति

हुम्ला । सर्केघाड गाउँपालिकामा आगोलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । सर्केघाड–७ रोडिकोट गाउँमा आगोलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ बराबरको क्षति भएको हो । बुधबार

रोकेर राखिएको दुई ट्रकमा आगोलागी

मकवानपुर । हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आगोलागि भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा शुक्रबार बिहान आगोलागी भएको प्रहरीले जनाएको छ