Tag: आठौं राष्ट्रिय खेलकुद

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताः ८ खेल

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीमा नेपाल आर्मी बुधबार च्याम्पियन बनेको छ ।नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा आर्मीले हक्कीमा पहिलो पटक टिम सहभागी गराएको प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित गर्याे

आठौं राष्ट्रिय खेलकुद क्रिकेट अपडेट

बुधबारदेखि बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशलाई ९ रनले पछि पार्दै ३ नम्बर प्रदेश विजयी भएको हो ।

दिदीभाई दोस्राे चरणमा प्रवेश

४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नङ्खशल देवी तामाङ र रत्नजित तामाङ्ख क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

आठौं राष्ट्रिय खेलकुद अपडेट

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया)का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् ।

आठौं राष्ट्रिय खेलकुद अपडेट

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेका छ ।

आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए टोली सहभागी हुने

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली(एनआरएनए) टोली सहभागी हुने भएको छ । आठौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीयसँगै गैरआवासीय नेपाली खेलाडी टोलीले पनि सहभागिता जनाउन लागेको हो ।