Logo मंसिर १२, २०७७ शुक्रबार


Tag: इलाम

ल्यापटप बोकेर हिडेकी छाेरी दुई दिनसम्म घर नफर्केपछि…

बालिका हराएको जानकारी प्रहरीलाई गराए पनि बालिका नभेटिएको परिवार स्रोतको भनाइ छ ।

अस्थायी मजदुरलाई हटाउन खोजिँदै

इलाम बगानमा २६ स्थायी र ३४ अस्थायी मजदुर छन् ।

वैज्ञानिक व्यवस्थापनमा सामुदायिक वन

वनलाई हरियाली बनाउनका लागि वैज्ञानिक वन व्यवस्थापनमा लागेका छन् ।

असुरक्षित गर्भपतन गराउने बढे

चेतना अभावका कारण महिलाहरु जोखिम मोलेर असुरक्षित गर्भपतन गराइरहेका छन् ।

राेङ गाउँपालिकामा भाेली सार्वजनिक बिदा

भाषाशास्त्री महानन्द सापकोटाको जन्म १ सय २३ बर्ष अघि बैशाख ३० गते रोङ गाउपालिका–५, देवानछापमा भएको थियो ।

गण्डकी र ट्रेडर्स सेमिफाइनलमा

यस प्रतियोगितामा विजयी प्रथम हुने समूहलाई नगद एक लाख ५१ हजार र दोस्रो हुने समूहलाई ८१ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

चिया खेतीका अगुवा इलाम भ्रमणमा

ललितपुरको दक्षिणी भेगका किसानहरु चिया सहकारीमा आवद्ध भएर चिया खेतीकाे विस्तारमा जुटेका छन् ।

अध्यागमन कार्यालय सेवाविहीन

नेपाल–भारत सीमाको पशुपतिनगर नाकामा अध्यागनम कार्यालय सञ्चालनमा आएपनि सेवा दिन सकेको छैन ।

प्रधानाध्यापकसहित विद्यार्थी जातीय पोशाकमा

प्रधानाध्यापक गुरुङसहित शिक्षक/शिक्षिका तथा करिव सयजना विद्यार्थीले आफ्ना जातीय पोशाक लगाएर विद्यालय पुगेका थिए ।

कर्मचारी एक, जिम्मेवारी तीन

रोङ गाउँपालिकामा कर्मचारी थोरै भएका कारण एकजना कर्मचारीले तीनवटासम्म जिम्मेवारी बहन गर्नु परिरहेकोे छ