Logo मंसिर १२, २०७७ शुक्रबार


Tag: इलाम

छब्बीसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना

नेपाल-भारत सीमा क्षेत्रको छब्बीसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । 

ऋणले थला पर्दै इलामका होटल व्यवसायी

सरकारले अन्य विभिन्न क्षेत्रका व्यवसायमा अनुदान समस्यामा परेका होटल व्यवसायमा लगानी नगरेका कारण व्यवसायनै संकटमा परेको हो ।

इलाममा ३८ हजारभन्दा बढी सवारी कारबाहीमा

भगीरथ भण्डारी इलाम । जिल्लामा ३८ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । साना ठूला गाडी गरी ३८ हजार पाँच सय ११ वटा गाडी कारबाहीमा परेका हुन् ।

चार महिनाको आम्दानीले वर्ष दिनको खर्च टार्दै

भगीरथ भण्डारी इलाम । इलाम र पाँचथरको संगम स्थलमा रहेको फिदिम नगरपालिका–१४ सुकेपोखरीकी अस्मिता वान्तावा राईले तरकारी खेतीबाटै चार जनाको परिवार चलाएकी छन् । चार महिनामा उत्पादन भएको आलु, काउली

वतावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास

भगीरथ भण्डारी इलाम । इलाम नगरपालिकाको आइतबार बसेको विषेश नगर सभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास गरेको छ । पाँच करोड रुपैयाँ भन्दा बढीका योजना सञ्चालन गर्दा

पर्यटकका रोजाइमा होमस्टे, ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य (फोटोफिचर)

भगीरथ भण्डारी इलाम । आफ्नै सवारी साधनमा सुकिलो सडकमा हुइँकिएर स्टार होटलमा बास बसेर रमाउनुको मजा बेग्लै होला तर गाउँघरमा फन्को लगाउँदै गाउँले घरमा बसेर रमाउँदाको अनुभुति अझ बेग्लै हुन्छ

सामाजिक विकास कार्यक्रममा एक करोड २३ लाख बजेट

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

कर्मचारीमा कोरोना देखिएपछि बैंकको फिक्कल शाखा बन्द

बैंकका कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको छ ।

इलाम नगरपालिकामा कृषिका लागि एक करोड ३६ लाख बजेट

भगीरथ भण्डारी इलाम । इलाम नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि आर्थिक विकास योजना कार्यक्रम अन्तर्गत एक करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले आर्थिक विकास योजना कार्यक्रम

आहा ! घलेटारको चिया बगान

भगीरथ भण्डारी इलाम । माथिकाे तस्बिर देखेपछि कसको मन हर्षित नहोला । कसको मुखबाट आहा ! भन्ने शब्द ननिस्किएला । वरिपरि चियाका बुटा मिलेर बीचमा मैदान झैँ बसेको भाग ।