Tag: ईश्वर पोखरेल

‘चिनियाँ सरकारको काम सिक्न चाहन्छौं’

रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताउनुभएको छ ।

‘नेपाल ट्रष्टको जग्गा कसैले चलाउन पाउँदैन’

नेपाल ट्रष्टको जग्गा कसैले चलाउन पाउँदैन ।

उपप्रधानमन्त्री पोखरेलले म्यानपावर व्यवसायीलाई भने– समाधानको उपायसहित आउनुस्

समस्या व्यवसायीसँगै बसेर समाधान गर्न सरकार प्रतिवद्ध छ ।

‘पहिचान जोगाउन भाषा, संस्कृति संरक्षण आवश्यक’

सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प छैन ।

‘संविधान कसैको लहड र रहरमा संशोधन हुन्न’

संविधान आवश्यकता र औचित्यका आधारमा मात्रै संशोधन हुन्छ ।

‘सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी’

रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताउनु भएको छ ।

शंकरले दिए ईश्वरलाई स्कुल

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई नेकपाको स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

‘नाम नतोकौं, सार्वजनिक जग्गा कब्जा गर्न खोज्नेहरु पार्टीभित्रै छन्’

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

पार्टीमा उपाध्यक्षको थप भूमिका हुनेछ (भिडियोसहित)

ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउने निर्णय सर्वसम्मति भएको हो ।

माधव नेपाल परिक्रमा गर्दै स्कुल विभाग

स्कुल विभागमा अब माधव नेपालको सल्लाह विना ओली र दाहालले निर्णय गर्लान् भन्ने अनुमान नै छैन ।