Logo आश्विन १४, २०७७ बुधबार


Tag: उपत्यका

उपत्यकामा जोरविजोर प्रणाली उल्लङ्घन गर्ने बढे, चेकजाँच कडा बनाइँदै

काठमाडौं । उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेसँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलवारबाट जोर– बिजोर प्रणालीमा थप कडाई गरिएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो

एकैदिन उपत्यकामा थपिए ९३४ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा नौ सय ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाका तीन वटै जिल्लामा गरेर मंगलबार नौ सय ३४ जनामा संक्रमण पुष्टि भएको

राजधानीका स्थानीय तह गुर्जो रोपण अभियानमा सक्रिय

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र पारिएको हो

उपत्यकामा थप ८१७ जनामा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा आठ सय १७ जना संक्रमित थपिएका छन् । उपत्यकाका तीन वटै जिल्लामा गरेर सोमबार आठ सय १७ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य

शनिबार उपत्यकाका यी ठाउँमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । आज (शनिबार) उपत्यकाका ५ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । ललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म विद्युत अवरुद्ध हुने

लापर्बाही बढेपछि उपत्यकामा सार्वजनिक सवारी साधनमा कडाइ

काठमाडौं । कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरेरनगरेको, यात्रुले मास्क लगाएरनलगाएको, बढी

काठमाडौं उपत्यकामा थप ६७६ जनामा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर एक हजार चार सय ५९ जनामा संक्रमण देखिएकाेमा उपत्यकामा ६ सय ७६ जनामा

काठमाडौं उपत्यकामा भिडभाड बढ्यो

सडकमा निजी र सार्वजनिक यातायात दुवै चलेका छन् । जसले गर्दा उपत्यकाका मुख्य सडकमा सवारी चाप बढेको छ ।

उपत्यकामा जारी निषेधाज्ञा आज रातिबाट परिमार्जन हुने, यस्तो छ तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः

आइतबार उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार तीन सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन वटै जिल्लामा गरेर आइतबार तीन सय ५४ जनामा