Tag: उपनिर्वाचन

कास्की उपनिर्वाचनमा प्रहरी प्रशासनकाे निष्पक्ष भूमिका भएन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासनले निष्पक्ष भूमिका ननिभाएकाले कास्कीमा भएको उपनिर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित नेता भीमबहादुर तामाङको

धरान उपमहानगरपालिकामा कांग्रेस जितको नजिक

धरान । प्रमुख पदका लागि भएको धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसको जित सनिश्चित जस्तै  देखिएको छ । एउटा वडाको मत मात्र गणना गर्न बाँकी  रहँदा कांग्रेसले २६०२ मतले अग्रता लिएको

जहाँ निर्वाचन परिणाम उल्टियो

काठमाडौं । निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका लागि शनिबार भएको उपनिर्वाचनमा कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित दलले जितेका छन्

कास्कीमा नेकपाकी विद्या भट्टराई विजयी

कास्की । कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । कांग्रेस उम्मेदवार खेमराज पौडेललाई पराजित गर्दै भट्टराई विजयी हुनुभएको हो । भट्टराईले ८ हजार ४

कास्की उपनिर्वाचन अपडेटः ८ हजार मतले नेकपाको अग्रता

कास्की । कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले कांग्रेस उम्मेदवार खेमराज पौडेलभन्दा ८ हजार ५ सय २२ मतले अग्रता लिइरहनुभएको छ । पछिल्लोपटक निर्वाचन आयोगले दिएको जानकारी

तीनवटै सुरक्षा निकायलाई कँडेलको धन्यवाद

उपनिर्वाचनमा सुरक्षाको राम्रो प्रवन्ध गरिएको भन्दै निर्वाचन पर्यवेक्षणमा खटिएका इन्जिनियर दीपेन्द्र कँडेलले तीनवटै सुरक्षा निकायलाई धन्यवाद दिएनुभएको छ।

भक्तपुरमा कांग्रेसका कृष्णलाल भँडेल विजयी

नारायण थापा भक्तपुर । भक्तपुर क्षेत्र नं. १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले नेकपालाई २ हजार २ सय४३ मतले पछाडि पार्दै विजयी भएको छ । उपनिर्वाचनमा

भक्तपुरमा कांग्रेसका भँडेल विजयी

शनिबार भक्तपुरमा प्रदेशसभाका लागि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णलाल भँडेल विजयी हुनुभएको छ ।

वडाध्यक्षमा नेकपाको वर्चस्व : कसले कति स्थान जिते ? (ताजा विवरण)

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडाहरुमा जित हासिल गरेको छ । प्राप्त मतपरिणाम अनुसार नेकपाले अधिकांश वडामा जितेको घोषणा भइसकेको छ भने गणना

भक्तपुरमा नेकपाभन्दा २ हजार ४ सय ४० मतले कांग्रेस अगाडी

भक्तपुर । उपनिर्वाचन भएको भक्तपुर प्रदेशसभा १ मा सत्तारुढ नेकपाभन्दा कांग्रेस उम्मेदवार झन्डै २५ सय मतले अगाडी देखिएका छन् । पछिल्लो परिणाम अनुसार नेकपाका डीपी ढकालले ७९५५ मत ल्याउँदा कांग्रेसका