Tag: उपनिर्वाचन

एउटा मतदान केन्द्रमा सबै महिला कर्मचारी

दाङ । जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाएको छ । स्थानीय निर्वाचनअन्तर्गत घोराहीको बाहुनडाँडा केन्द्रमा महिला कर्मचारीमात्र खटाइएको हो । यस केन्द्रमा मुख्य निर्वाचनको

सप्तरीमा निर्वाचन सम्पन्न, ७९ प्रतिशत मतदान

विद्यानन्द राम सप्तरी । उपनिर्वाचन अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा वडाध्यक्ष पदकालागि भएको निर्वाचनमा ७९ दशमलव ४५ प्रतिशत मतदान भएको छ । ६ सय ४६ महिला तथा सात सय ५७

पाँचथरमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

छवि चपागाँई पाँचथर । जिल्लामा भएको ३ स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विहान निर्धारित समय ७ बजेबाट नै शुरु भएको निर्वाचन साँझ पाँच बजेसम्ममा सम्पन्न भएको

उपनिर्वाचनको मतगणना शनिबार ८ बजेपछि

चितवन । चितवनको दुईवटा स्थानीय तहका तीनवटा वडामा रिक्त रहेको वडाध्यक्षको पदका लागि भएको निर्वाचनको मतगणना शनिबार बेलुकादेखि नै गरिने भएको छ । शनिबार बेलुका ८ बजेदेखि मतगणना गर्ने तयारी

बुथ कब्जा गर्न खाेज्ने २ पक्राउ

कास्की । उपनिर्वाचन भइरहेकाे कास्की-२ काे मतदानस्थलमा बुथ कब्जा गर्न खाेज्ने दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पाेखरा-१६ मा बुथ कब्जा गर्न खाेज्ने कांग्रेसका दुई कार्यकर्ता पक्राउ परेका हुन्

सप्तरीमा शान्तिपूर्ण रूपमा मतदान जारी

विद्यानन्द राम सप्तरी । उपनिर्वाचन अन्तर्गत छिन्नमस्ता गाउँपालिकामा वडाध्यक्ष पदका लागि भइरहेको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । एक मतदानस्थलमा ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्रमा बिहान

पाँचथरमा खस्यो, ३६ प्रतिशत मत

छवि चापागाँई पाँचथर । दिउँसो २ बजेसम्म पाँचथरका तीन स्थानमा भइरहेको उपनिर्वाचनमा ३६ प्रतिशत मत खसेको छ । निमित्त जिल्ला निर्वाचन अधिकारी सरोज मेहताकाअनुसार सबैभन्दा बढी फाल्गुनन्द गाँउपालिकामा मत खसेको

३७ जिल्लामा मतदान जारी

काठमाडाैं । ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचनकाे मतदान जारी छ । ७ बजेदेखि शुरू भएको मतदानमा बिहान १२ बजेसम्म २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । देशभर निर्वाध

हरिपुर्वामा ६० प्रतिशत मतदान

सर्लाही । रिक्त रहेका जनप्रतिनिधीका लागि भएको उपनिर्वाचन अन्तर्गत सर्लाहीको हरिपुर्वामा ६० प्रतिशत मतदान भएको छ । सर्लाहीको हरिपुर्वा–१ मा वडाध्यक्षको पदको लागि मतदान भैरहेको हो । यहाँ वडाध्यक्षको पदको

भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान हुँदै

नारायण थापा भक्तपुर ।  भक्तपुरमा शान्तिपूर्ण रूपमा मतदान भइरहेकाे छ । भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट मतदान भइरहेको