Tag: उपराष्ट्रपति

नेपालको अध्यावधिक नक्सा उपराष्ट्रपतिलाई प्रदान

मन्त्री पद्या अर्यालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राष्ट्रपति नन्दबहादुर पुनलाई प्रदान गर्नुभयो ।

उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण

काठमाडौं । इरानका उपराष्ट्रपति मासुमेह एब्तेकारमा कोरोना संक्रमण भएको पाइएको छ । उपराष्ट्रपति एब्तेकारमा संक्रमण भेटिएसँगै पश्चिम एसियाका देशहरुमा कोरोनाको संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय ४५ पुगेको छ ।

१८ प्रतिशतले बढ्यो उच्चपदस्थको तलब

पदाधिकारीको सेवासुविधा छुट्टै भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो ।

बाढीपहिरोको क्षतिबाट उपराष्ट्रपति मर्माहित

उपराष्ट्रपति पुनले शनिबार वक्तव्य जारी गरी अविरल वर्षाको कारण भएको जिउधनको क्षतिप्रति दु ख व्यक्त गर्नु भएको हो ।

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन आइतबार अष्ट्रिया प्रस्थान गर्नुभएको छ ।

उपराष्ट्रपति पुन अष्ट्रिया जाँदै

उपराष्ट्रपति एक साताको लागि युरोपेली मुलुक अष्ट्रिया जान लाग्नु भएको हो । उहाँ आइतबार बिहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्ने कार्यक्रम छ।

भारतीय नागरिक नेपालका पूर्व उपराष्ट्रपति !

काठमाडाैं । पूर्वउपराष्ट्रपति परमानन्द झा भारतीय नागरिक भएको रहस्य खुलेको छ । मुलुकको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सेनापति र प्रहरी महानिरीक्षक लगायत हुनलाई ‘वंशज’ नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ । अंगीकृत