Tag: एकल महिला

अपाङ्गता भएका र एकल महिलाकाे भत्ता नराेक्न समितिकाे निर्देशन

सरकारी तथ्याङ्क अनुसार देशभर २ लाख व्यक्तिले अपाङ्गता परिचय पत्र लिएका छन् ।

गाँउपालिकाबाट सिपमूलक तालिम, आत्मनिर्भर बन्दै एकल महिला

पाल्पा। गाउँघरमा एकल महिला दिदीबहिनीहरु एक्लो र बेसाहारा जीवनयापन गर्न बाध्य छन् । एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता ज्यादै न्यून छ । भत्ताले उनीहरुको आवश्यता र घर खर्च चलाउनसमेत

मालपोतका कर्मचारी र वडाध्यक्ष मिलेर एकल महिलाको जग्गा हडपे

रुपन्देहीको कोहटीमाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र भूमाफिया मिलेर एकल महिलाको जग्गा हडपेका छ ।

१३ वर्षमै एकल

ओखलढुङ्गा । गतवर्ष असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएर रङ नम्बर भनेर फोन काटिन् । त्यसपछि त्यहि नम्बरबाट दैनिक फोन

जनता समाचार प्रभाव : बन्धक परिवार छुटे

विद्यानन्द राम राजविराज। सप्तरीको डाकनेश्वरी नगरपालिकामा जनप्रतिनिधिकै निर्देशनमा घरभित्र बन्धक बनाइएको परिवारलाई खुल्ला गरिएको छ । जनता टेलिभिजन तथा जनता अनलाइनमा (हिजो) बिहीबार समाचार सार्वजनिक भएपछि उनीहरूलाई आज (शुक्रवार) खुल्ला