Tag: एक्सटेन्सन काउन्टर

मेगा बैंककाे एक्सटेन्सन् काउन्टर स्वयम्भूमा

योसँगै मेगा बैंकको एक्सटेन्सन् काउन्टर संख्या २० पुगेको छ ।

सनराइज बैंकको नयाँ दुई शाखा र एक्सटेन्सन काउण्टर सञ्चालन

बैंकले १ सय १९ शाखा, ३८ शाखारहित बैंकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर र १ सय ३७ एटिएममार्फत सेवा सञ्चालन गरिरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन् काउण्टर

बैंकको २ सय १९ शाखा, २३ एक्सटेन्सन काउण्टर, १ सय ७२ एटिएम तथा ९३ शाखा रहित बैंकिङ्ग रहेको बैंकले जानकारी दिएको छ ।

बुटवलमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर

शुक्रबारदेखि नै कार्यालयमा आउने सेवाग्राहीले सम्पूर्ण आर्थिक कारोवार काउण्टरमार्फत गर्नेछन् ।

प्रभु बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

प्रभु बैंक लिमिटेडले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।