Tag: एनआरएनए

विदेशी साथी नेपाल भ्रमण गराउनेलाई सम्मान

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

निर्वाचनले पन्तलाई दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

एनआरएनएमा कुन समूहकाे को–को विजयी (नामसहित)

निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत अर्थात २३ सय ४४ मतदान भएको थियो।

एनआरएनएकाे मतदान शुरू, को–को छन् उम्मेदवार ? (सूचीसहित)

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

एनआरएनएमा दुई पक्षीय भिडन्त, को–को छन् उम्मेदवार ? (सूचीसहित)

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

विमानस्थलमा सांसदले डेक्स तोडे, एनआरएनएका प्रतिनिधिले सिसा फोडे

लामो लाइन बस्नुपरेको भन्दै उनीहरुले आइतबार बेलुका डेक्स तोडफोड गरेका हुन् ।

एनआरएनएकाे ९औँ विश्व सम्मेलन मंगलबारदेखि

राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गतेसम्म चल्ने छ ।

एनआरएनएद्वारा खेलकुद प्रतिष्ठानकाे स्थापना

एनआरएनएको विश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ ।

स्पेनका समाजसेवी गुरुङद्वारा एनआरएनएमा उम्मेदवारी

एक दशकदेखि एनआरएन अभियानमा निरन्तर रूपमा प्रत्यक्ष संलग्न हुँदै आएका स्पेनबासी नेपालीहरू बताउँछन् ।

एनआरएनए युरोप संयोजक बरुवालकाे उम्मेदवारी

नेपाल हाइड्रो र कृषि क्षेत्रमा लगानी भित्र्याउने काममा समेत अग्रसर हुँदै आएका छन् ।