Tag: एनआरएनए सम्मेलन

एनआरएनएको मतगणना सकियाे, अध्यक्षमा पन्त विजयी

निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ ।

एनआरएनएको कोषाध्यक्षमा श्रेष्ठ विजयी, अध्यक्षमा पन्त ६१ मतले अगाडि

मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षको प्रत्यासीमा कुमार पन्त ६१ मतले अगाडि रहनुभएको छ ।

एनआरएनएमा मतदानको तयारी, प्रचारप्रसार तीब्र

अध्यक्षका लागि  कुमार पन्त र कूल आचार्यले आ–आफनो टीम बनाएर प्रचारप्रसार तीब्र पारेमा छन् ।

एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

गैह् आवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ ।