कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।
कञ्चनपुर । डाका मुद्दाका फरार अभियुक्त परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले २७ वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं ०५० असार ३ गतेको फैसलाअनुसार ६ वर्ष
कञ्चनपुर । यहाँका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको
कञ्चनपुर । राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार
कञ्चनपुर । जिल्लामा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका-७ विजयटोलका ४५ वर्षीय मानसिंह दमाईलाई प्रहरीले पक्राउ गरेको हो । दमाईले गत चैत
कञ्चनपुर । जिल्लामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा डडेल्धुरा अमरगढी नगरपालिका -५ की ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले जनाएको छ । टायर
कञ्चनपुर । जिल्लामा नक्कली नोट बनाउने सामानसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-९ पियरीया बस्ने २५ वर्षीय सञ्जर राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी
कञ्चनपुर । नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जना पक्राउ परेका छन् । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको
लागू औषधसहित माेटरसाइकलमा सवार भइरहेकाे समयमा उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलाैरीकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।
बुधवार बिहान १० बजे सिमावर्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा दाउरा ल्याउन गएका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।