Logo आश्विन १३, २०७७ मंगलबार


Tag: कमलामाई नगरपालिका

राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सहकार्यकाे सम्झौता

बैंक र नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झाैता भएकाे हाे । 

बुद्ध मूर्ति अनावरण गरियो

बलवीर भुजेल सिन्धुली । कमलामाई नगरपालिकाको वडानम्बर ७ बुद्धनगरमा भगवान गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ । बौद्ध धर्मको पुजाआजासँगै बुद्धको मूर्ति अनावरण गरिएको हो । बौद्ध परम्पराअनुसार नगरपालिकाका प्रमुख

कमलामाई नगरपालिकाले प्रतिकिलो ३० रुपैयाँमा सलह किन्ने

बल वीर भुजेल सिन्धुली । कमलामाई नगरपालिकाले किसानले सलह किरा जम्मा गरी ल्याएमा प्रतिकिलो ३० रुपैयाँमा किन्ने भएको छ । सलह नियन्त्रणका लागि छलफल गर्न बसेको नगरपालिकाको विपद व्यवस्थापन समितिको

सिन्धुलीमा पहिलो होमस्टे

बलवीर भुजेल सिन्धुली । कमलामाई नगरपालिका २ को ढुङग्रे भञ्ज्याङ्गमा मंगलबारबाट होमस्टे सञ्चालन गरिएको छ । भद्रकाली सामुदायिक होमस्टेको नामबाट सञ्चालित होमस्टेको मेयर खड्ग बहादुर खत्रीले उद्घाटन गर्नुभएपछि शुभारम्भ भएको

आठ सय मजदुरको निशुल्क स्वास्थ्य बीमा गरिँदै

बलवीर भुजेल सिन्धुली । कमलामाई नगरपालिकाले ८ सय मजदुरको निशुल्क स्वास्थ्य बीमा गर्नेगरी अभियान शुरु गरेको छ । मुलुक संघीयतामा गएसँगै ७ गाउँपालिका र २ नगरपालिका रहेको सिन्धुलीमा कमलामाई नगरपालिकाले

नीति तथा कार्यक्रम : दुई छोरी जन्माउनेलाई सम्मान

आर्थिक वर्ष २०७६ /०७७ को बजेटमाथि भोलिको बैठकमा छलफल हुने नगर प्रमुख खत्रीले बताउनुभयो ।