विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।
अस्पतालको ओपिडि सेवा सुचारु रुपले सञ्चालन गर्न कर्मचारी प्रतिनिधि र वार्ता टोली संयोजकबीच सहमति भएको छ ।