Tag: काठमाडाैं

चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

भेटवार्ता दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकास बारे छलफल भएको थियो ।

असनमा खड्ग जात्राको रमझम

टोलको सबैभन्दा सानो बालकलाई खड्ग बोकाएर यो जात्रा मनाउने गरिन्छ ।

काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिदै

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ।

नेपाल-चीन सम्बन्ध उचाइमा पुर्‍याइने

चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आइतबार हुँदैछ ।

दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन आगामी साता

सम्मेलन असोज २६ र २७ गते हुने नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले जानकारी दिएका छन् ।

ग्लोबल आइएमई बैंकको नयाँ दुई शाखा सञ्चालनमा

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय ४६ पुगेको छ ।

नेपाल क्रिकेट संघको चुनावी साधारणसभा

नेपालमाथि लगाइएको निलम्बन फुकुवा हुने अपेक्षा गरिएको जनाइएको छ ।

दशैंका लागि टिकट बुकिङ खुला

बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाइन बस्ने यात्रुको भीड देखिएको छ ।

वृहत रक्तदान कार्यक्रम

समाजसेवी कल्याण तिमल्सिनाले धर्मको रक्षा गर्न सके मात्र धर्मले हाम्रो रक्षा गर्नेमा जोड दिनुभयो ।

संविधान स्वीकार गर्न सकिएन

संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप पनि लगाउनुभयो ।