Tag: काठमाडाैं

हिंसाको घाउ नबल्झियोस्…

शसस्त्र हिंसाको घाउ बल्झिन नदिन ‘बारुदी सुरुङ प्रतिवन्ध अभियान, नेपाल’ ले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

समृद्ध नेपाल निर्माणमा हातेमालाे गराैंः गृहमन्त्रालय

समृद्ध नेपालको निर्माण अभियानमा हातेमालो गर्न गृह मन्त्रालय नागरिकमा सविनय अनुरोध गर्दछ ।

आन्दोलन सफल पार्न पत्रकारको योगदान आवश्यकः आचार्य

पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे पक्षमा शुरु गरेको आन्दोलन सफल भएरै छोड्ने आचार्यको दावी छ ।

शताब्दीपुरूष सम्मानित

संस्कतिविद् सत्यमाेहन जाेशी सम्मानित हुनुभएकाे छ ।

सडकमा सेनाको निगरानी, प्रहरीको संयुक्त गस्ती

बम बिस्फोट स्थलमा नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको छ ।

सुरक्षामा कडाइ

आइतबार रातीदेखि काठमाडौं उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको गृहको भनाइ छ ।

‘राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा’

बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको प्रष्ट पार्नुभयो ।

मेघा बैंकका ग्राहकलाई कतार एयरवेजमा छुट

मेगा बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई मासिक किस्तामार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको छ ।

टोखामा एनआइसी बैंकको शाखा

मुलुकभर एनआइसी एसिया बैंकको २ सय ८३ शाखा,  २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन् काउण्टर तथा २६ बैंकिङ्ग इकाइमार्फत सेवा प्रदान गरिरहेको छ ।

‘संसदमा पहिलो पाइला’ विमोचित

समाज बदल्न चाहनेले सबैभन्दा पहिले आफू बदलिनु जरुरी छ । पुस्तक युवापुस्ताका लागि निकै नै प्ररणादायी देखिन्छ ।