Tag: काठमाडाैं

सुरक्षामा कडाइ

आइतबार रातीदेखि काठमाडौं उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको गृहको भनाइ छ ।

‘राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा’

बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको प्रष्ट पार्नुभयो ।

मेघा बैंकका ग्राहकलाई कतार एयरवेजमा छुट

मेगा बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई मासिक किस्तामार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको छ ।

टोखामा एनआइसी बैंकको शाखा

मुलुकभर एनआइसी एसिया बैंकको २ सय ८३ शाखा,  २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन् काउण्टर तथा २६ बैंकिङ्ग इकाइमार्फत सेवा प्रदान गरिरहेको छ ।

‘संसदमा पहिलो पाइला’ विमोचित

समाज बदल्न चाहनेले सबैभन्दा पहिले आफू बदलिनु जरुरी छ । पुस्तक युवापुस्ताका लागि निकै नै प्ररणादायी देखिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न विधामा पुरस्कार प्रदान

२८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

ज्योति लाईफको क्यान्सविरुद्ध बीमा योजना

बीमा योजनामा क्यान्सर, मिर्गौला असफल हुने, कोमा, अन्धोपन, मुटुरोग, ब्रेन ट्युमर लगायत ३५ प्रकारका गम्भीर रोगको सुरक्षा योजना रहेको जनाइएको छ ।

एनआइसी र अल्काबीच ग्राहकलाई छुट दिने सम्झाैता

बैंककाे डेबिट एवम् क्रेडिट कार्ड प्रयोग गरी उपचार खर्च भुक्तानी गर्दा बीस प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।

दरवारमार्गमा राष्ट्रिय वाणिज्य बैंकको लकर सेवा

महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइने बैंकले जानकारी दिएको छ ।

‘भूगोल र जनसङ्ख्याका आधारमा बजेट’

प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा  अधिकांश सांसदले बजेटकाे विषयमा धारणा राख्नु भएकाे थियाे ।