Tag: काठमाडाैं

ज्योति लाईफको क्यान्सविरुद्ध बीमा योजना

बीमा योजनामा क्यान्सर, मिर्गौला असफल हुने, कोमा, अन्धोपन, मुटुरोग, ब्रेन ट्युमर लगायत ३५ प्रकारका गम्भीर रोगको सुरक्षा योजना रहेको जनाइएको छ ।

एनआइसी र अल्काबीच ग्राहकलाई छुट दिने सम्झाैता

बैंककाे डेबिट एवम् क्रेडिट कार्ड प्रयोग गरी उपचार खर्च भुक्तानी गर्दा बीस प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।

दरवारमार्गमा राष्ट्रिय वाणिज्य बैंकको लकर सेवा

महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइने बैंकले जानकारी दिएको छ ।

‘भूगोल र जनसङ्ख्याका आधारमा बजेट’

प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा  अधिकांश सांसदले बजेटकाे विषयमा धारणा राख्नु भएकाे थियाे ।

www.janatasamachar.com
‘साग’ को लोगो सार्वजनिक

प्रतियोगितामा चार अर्ब खर्च लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले जानकारी दिनुभयो ।