Tag: काठमाडाैं

टुँडिखेलमा संविधान दिवस

काठमाडौं । संविधान दिवस २०७६ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा नाँचगान गरी हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै राष्ट्रसेवक कर्मचारी । तस्बिरः नारायण न्यौपाने

संगीतकार अविनाशको एल्वम सार्वजनिक

संगीकार अविनाश ठकुरीको गीति एल्वम सार्वजनिक भएको छ ।

पाकिस्तानी व्यापार मेला काठमाडौं शुरु

नेपालका हस्तकलाका सामग्रीहरु पनि मेलामा राखिएको छ ।

ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

मन्त्री भट्टराईलाई दुर्व्यवहार गरेपछि शाहीविरुद्द जनआक्रोस बढेको छ ।

नेपाल मानव धर्म सेवाकाे ‘संस्कारयुक्त बालदिवस’

कार्यक्रममा बालबालिकाले गीत, नाटक तथा नृत्य प्रदर्शन गर्नुका साथै आफूमा भएका विभिन्न प्रतिभाहरु प्रदर्शन गरेका थिए ।

चिनियाँ राष्ट्रपति आउँदा केरुङ सुरुङमार्ग सम्झौता हुने

पाेखरेलले विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरीद ऐन बाधक रहेको बताउनुभयो ।

नेपालका लागि बेलारूसका राजदुत सम्मानित

मन्त्री ज्ञवालीले भिजिट नेपाल २०२० मा बेलारुसका जनतालाई नेपाल भ्रमणको निम्तो पनि दिनुभयो ।

दशैंको टिकट असाेज ५ देखि खुल्ने

काठमाडौंका १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको जानकारी दिइएको छ ।

भदौ अन्तिम साता राजधानीमा पाकिस्तानी मेला

बालबालिकाका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत रहने आयोजक पक्षले जानकारी दिएको छ ।

उपराष्ट्रपति र जर्मनी राजदूतको शिष्टाचार भेट

जर्मनीका व्यवसायीहरु भ्रमण वर्षमा भ्रमण गरुन्, लगानीको सम्भाव्यता अध्ययन गरुन् र लगानी पनि गरुन् ।