Tag: काठमाडाैं

नेपाली चलचित्रको श्रीवृद्धिका लागि प्रतिवद्ध

भट्टराईले चलचित्र सम्बन्धि विधेयकमा आवश्यक सुझाव दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुखबीच भेटवार्ता

आयरल्याण्ड सानो मुलुक भएपनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने सेनकाे भनाइ थियाे ।

काठमाडौंमा विद्युतीय बस सञ्चालन

सुन्दर यातायातले थप ११ वटा बस चीनबाट झिकाउने योजना बनाएको बताइएको छ ।

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु

परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी हुनुहुन्छ ।

काठमाडौं उपत्यकामा आजदेखि विद्युतीय बस

मोवाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

‘नेपालमा खोज अनुसन्धानको कमी भयो’

जंक फुडको प्रयोगले क्यान्सर लगायतका घातक रोग देखा परेको नेता नेपालको भनाइ छ ।

हसनटारमा प्रथम मेयर कप फुटबल हुने

नागार्जुन नगरपालिका–९, हसनटारमा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

ग्लोबल आइएमई बैंकको नारी बचतमा तीज विशेष छुट

बैंकले हालै आयोजित तीज विशेष कार्यक्रममा योजना घोषणा गरेको छ, यो योजना एक महिनाको लागि लागू रहने छ ।

धरहरा पुनर्निर्माणमा गुनासै गुनासो

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार नै रानी पोखरी निर्माण कार्यको अवलोकन गरेको छ ।

जनता टेलिभिजनबाट ‘कृति अवार्ड’ प्रत्यक्ष प्रशारण हुँदै

कृति अवार्ड कार्यक्रमको जनता टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।