Tag: काठमाडौं महानगरपालिका

नदीमा फोहोर फाल्नेलाई २३ हजार जरिवाना

काठमाडौं । सेतोपुल नजिकैको रुद्रमती नदीमा फोहोर फाल्नेलाई २३ हजार जरिवाना गरिएको छ । ठेलागाडामा फोहाेर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले फोहर फाल्न संलग्न हुनेलाई २३ हजार जरिवाना गराएको

सार्वजनिक जग्गा संरक्षण गरी ३० पार्क बनाउँदै काठमाडौं महानगर

अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसमा हरियाली प्रवर्द्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ ।

काठमाडौंं महानगरको बजेट १६ अर्ब ४२ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७७–०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरले सातौँ अधिवेशनमा उल्लेखित बजेट

काठमाडौं महानगरद्वारा चिकित्सक संघलाई ज्याकेट सहयोग

काठमाडौं। काेराेना भाइरस ( कोविड–१९) संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकलाई काठमाडौँ महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख विद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिल अध्यक्ष डा भगवान

राहतका लागि फारम भर्नेको भिड

काठमाडौं । लकडाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकलाई स्थानीय तहहरुले राहत वितरण शुरु गर्न थालेपछि मानिसहरुको भिड लाग्न थालेको छ । राजधानीमा अफ्ठ्यारोमा परेका व्यक्तिलाई काठमाडौं महानगरपालिकाले राहत वितरण शुरु गरेपछि

काठमाडौं महानगरमा २७ शैयाको क्वारेन्टाइन, १० हजार ५ सयले पाए राहत

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र बसोवास गर्दै आएका असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्नेहरु पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तीबैता दिएको छ । केही दिन अघि मात्रै कोरोना

‘काेराेनाविरूद्ध औषधि छर्कने कार्यमा निरन्तरता’

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथामको लागि किटनाशक औषधि छर्कने कार्यलाई निरन्तरता दिएको छ । औषधि छर्कने कार्यलाई निरन्तरता दिइएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ ।

कोरोनाविरुद्ध काठमाडौं महानगरको १० करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्ध १० करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गरेको छ । महानगरले कोषबाट साना, माझैला र ठूला वडालाई क्रमश २ लाख, ३ लाख र ४ लाख

महानगरका सबै वडा माग्ने मुक्त पारिने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३२ वटै वडा ३ महिनामा माग्ने मुक्त पारिने भएको छ । त्यसको लागि महानगरले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु

‘उपत्यकामा अर्ग्यानिक खेती गर्नेलाई सहयोग हुन्छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा प्राङ्गारिक अर्थात अग्र्यानिक खेती गर्ने कृषकहरुलाई स्थानिय सरकारले सहयोग गर्ने बताउनु भएको छ । प्राकृतिक श्रोत तथा कृषि व्यवस्थापन केन्द्रले स्थानिय कृषकहरुसँग