काभ्रेपाल्चोक । यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको संख्या दोब्बर देखिएको छ । बुधबार राति ३१ संक्रमित थपिए भने त्यसको दोब्बर ६२ जना संक्रमणमुक्त भएका छन् ।