Logo माघ ११, २०७७ आइतबार


Tag: कामदार

कतारले नयाँ नेपाली कामदार लैजादै

काठमाडौं । कतार सरकारले नयाँ नेपाली कामदार लिने भएको छ । नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएसँगै

रसुवागढी नाकामा कार्यरत कामदारको कोरोना परीक्षण चीनले गर्ने

काठमाडौं । नेपाल–चीन नाका रसुवागढीमा कार्यरत कामदारको कोरोना परीक्षण चीन सरकारले नै गर्ने भएको छ । रसुवागढी नाकास्थित मितेरी पुलमा दुई देशका अधिकारीबीच बुधबार भएको बैठकमा चिनियाँ पक्षले नाकामा खटिएका

मार्बलले किचेर घाइते भएका कामदारको हेलिकप्टरबाट उद्धार

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन ल्याएको मार्बल झार्ने क्रममा किचेर गम्भीर घाइते भएका दुईजना कामदारको हेलिकप्टरबाट उद्धार गरिएको छ । मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी

छुट्टीमा रहेका कामदार अगष्ट १ देखि कतार फर्कन पाउने

काठमाडौं । कतारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न विभिन्न क्षेत्रमा लगाउँदै आएको प्रतिबन्ध क्रमिक रुपमा चार चरणमा हटाउने भएको छ । चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि बिशेष सावधानी

एकै दिन २२ नेपाली महिला कामदारमा कोरोना संक्रमण भएकाे पुष्टि

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजास्थित एक सफाइ कम्पनीमा कार्यरत ६१ महिला कामदारमा एकैपटक कारोना संक्रमण पुष्टि भएके छ । संक्रमित मध्ये २२ जना नेपाली महिला कामदार रहेको एनआरएनए

जापानले लगेन कामदार

काठमाडौं । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालीसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगार दिएको छैन । जापानले सरकारी संयन्त्रबाट कामदार

नेपाल–युएईबीच समझदारी, कामदारलाई ६ फाइदा

श्रम मन्त्रालयका अनुसार एसओयूलाई समयानुकुल बनाउन जरुरी देखिएकाले पुरानोलाई प्रतिस्थापन गरी नयाँ करारसहितको एमओयू गरिएको हो ।

नेपाल–जापान कामदार सहयोग समझदारी पत्रमा हस्ताक्षर

सावित्री जोशी काठमाडौं । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको