प्रतिगमनकाे निर्णय विरुद्ध कार्टुन प्रदर्शन, प्रधानमन्त्री ओली ‘नम्बर वान जोकर’ (फोटोफिचर)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध राजधानीमा कार्टुन प्रदर्शन गरिएकाे छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को संयोजनमा विभिन्न चित्रकारका कार्टुन चित्र प्रदर्शन