Logo फाल्गुन १८, २०७७ मंगलबार


Tag: कार्यालय

कार्यालयमा छड्के, १७ कर्मचारी अनुपस्थित

रुकुम पूर्व । रुकुमकोटमा रहेका सात सरकारी कार्यालयमा सोमबार जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले अनुगमन गरेको छ । कार्यालयमा कर्मचारीको अनियमितताबारे गुनासो बढेपछि प्रशासनले छड्के अनुगमन गरेको हो । अनुगमनको क्रममा

भानु नगरपालिकाको केन्द्र अन्यत्र नसार्न सर्वोच्चकाे अन्तरिम आदेश

नगरपालिकाको निर्णय विरुद्ध वडा नम्बर २ का अध्यक्ष अर्जुनबहादुर केसीले रिट निवेदन दर्ता गराउनुभएको थियो ।

आलोपालो प्रणाली खारेज गर्दै सरकारले सबै कर्मचारीलाई कार्यालयमा बोलायो

काठमाडौं । कारोना भाइरस कोभिड–१९ को महामारीकोबीच नै सरकारले सबै कर्मचारीलाई कार्यालय बोलाएको छ। कोभिड–१९ को महामारीसँगै अपनाएको आलोपालो प्रणालीलाई खारेज गर्दै नियमित रुपमा कार्यालयबाटै सेवा प्रवाह गर्ने निर्णयमा सरकार

गाउँपालिकाको कार्यालयमा ताला

चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् ।

नेपाल राष्ट्र बैंककाे सातवटा विभाग र कार्यालयकाे नाम परिवर्तन

बैंकिङ कार्यालय अब बैंकिङ विभागकाे रूपमा परिवर्तन गरिएकाे छ ।

८३ दिनपछि खुल्यो कार्यालय, सेवाग्राही न्यून

काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लकडाउन शुरु भएपछि बन्द रहेको सरकारीसहित विभिन्न कार्यालय आजदेखि संचालन भएका छन् । ८३ दिनदेखि बन्द रहेको कार्यालय सरकारले लकडाउन खुकुलो बनाएपछि

गाउँमा झगडा मिलाएर कार्यालय फर्कदै गरेका प्रहरी इञ्चार्जको बाटोमै मृत्यु

काठमाडौं । गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै मृत्यु भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ मा रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई)बालकुमार

‘टाइमकार्ड’ रद्द गर्दै उपत्यकाका सबै कार्यालय १५ दिन बन्द गरिने

काठमाडौं। काठमाडौं उपत्यकामा वैशाख २८ बाट लागू गरिएको सवारी ‘टाइमकार्ड’ रद्द गर्दै सबै कार्यालय १५ दिन बन्द गरिने भएको छ । कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेपछि अत्यावश्‍यक सेवा प्रदान गर्ने

आइतबारदेखि सवारी सञ्चालनमा कडाइ, कार्यालय आउने जाने समय तोकियो

काठमाडौं । भोलि (आइतबार) देखि काठमाडौं उपत्यकामा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच आज (शनिबार ) भएको छलफलले

कार्यालय सहयोगी मृत भेटिए

बैतडी । मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् । नगरपालिका हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका–३ साउगाडामा मृत फेला परेको प्रमुख