Logo असार ४, २०७८ शुक्रबार


Tag: कास्की

मंगलबारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार (भोलि) देखि  सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।निषेधाज्ञा कडा बनाउँदै जिल्लामा यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि

पोखरामा ८ कोरोना संक्रमितको मृत्यु

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ । होमआइसोलेसनमा बसेका र पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका १/ १ एक जना गरी

आहा रारा गोल्डकपको उपाधि संकटा क्लबलाई

पहिलो हाफमा पछि परेको संकटले दोस्रो हाफमा भने सम्हालिएको परिपक्क खेल देखाउन सफल भयो ।

भीरबाट खसेर मजदुरकाे ज्यान गयो

कास्की । मादी गाउँपालिका-७ ठुलोढुङ्गास्थित भिरबाट लडेर एकजना मजदुरको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँमा बाटो निर्माणको काम गर्ने रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका ४३ वर्षीय प्रजिल मल्ल रहेको

फेवातालमा पर्यटक

कास्की । कोरोना संक्रमणमा कमी आएसँगै पोखराको फेवातालमा पर्यटक बढ्न थालेको छन् । फेवातालको बाँध मर्मतका लागि पानीको सतह घटाएपछि पनि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तस्बिर :

टाइगर टप च्याम्पियनसिपकाे उपाधि पुलिस क्लबकाे हातमा

आर्मीले उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो ।

गुन्द्री बुन्न ताना लगाउँदै

आधुनिक गलैँचाको प्रयोगका कारण परालबाट बनाइने गुन्द्रीको चलन हराउदै गएको छ ।

जिल्ला सहकारी संघ कास्कीकाे अध्यक्षमा कोइराला निर्वाचित

कास्की । सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि कोइरालासहित बलराम गौतम र धर्मराज अर्याल चुनावी मैदानमा हुनुहुन्थ्यो । संघको ४७औं साधारणसभाले वरिष्ठ उपाध्यक्षमा छविलाल

जीप दुर्घटनामा २ को मृत्यु , ७ घाइते

कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन

राष्ट्रिय संगीतकर्मी संघ पोखरामा सुनिल गायक निर्वाचित

कास्की । राष्ट्रिय संगीतकर्मी संघ पोखरा नगर कमिटीको प्रथम अधिवेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ । कमिटीको प्रथम उपाध्यक्षमा शाहिल गायक, द्वितीय उपाध्यक्षमा टंक चापागाँई ,