Logo आश्विन १२, २०७७ सोमबार


Tag: काेराेना

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतक ४७७ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक महिला र नौ जना पुरुष गरी थप १० जना संक्रमितको मृत्यु भएको हो

एकैदिन १५७३ जनामा संक्रमण, ८८५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार एक सय २३ जनामा गरिएको पीसीआर

काेराेना संक्रमणबाट थप ८ जनाकाे मृत्यु

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

११४७ जना काेराेना संक्रमित निको भए

योसँगै कोरोना संक्रमणमुब्त हुनेको संख्या ५३ हजार १३ जना पुगेका छन् ।

प्रधानमन्त्रीकी निजी चिकित्सक सिंहलाई कोरोना संक्रमण

लक्षणका रुपमा ज्वरो आएको र हल्का थकाइ लागेको अनुभव भएको सिंहले बताउनुभएको छ ।

जाेखिम कायम छ, विद्यालय नखाेलाैं : शिक्षामन्त्री

स्कूल खोल्नुभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

बाँके । जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनिया भएपछि

पीसीआर परीक्षण गर्नेकाे भीड

काठमाडाैं । कोरोना महामारीकाबीच संघीय राजधानी काठमाडौंमै सर्वसाधारणले हदैसम्मको सास्ती बेहोर्नुपर्छ भने मुलुकका अन्य स्थानको हालत कस्तो होला ? घरबेटीले पीसीआर परिक्षणबिना कोठामा प्रवेश गर्न नदिएपछि रातको निद्रा मारेर, झरीको

कोरोनाबाट एकैदिन १७ जनाको मृत्यु, मृतक ४५३ पुगे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जिल्लाका १२ पुरुष र पाँच जना महिला गरी थप

एकैदिन १४९७ जना संक्रमित थपिए, ४५७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गरिएकोमा