Tag: काेराेनाभाइरस

काेराेना अपडेट : विश्वभर संक्रमितकाे संख्या ५२ लाख नाघ्याे

बंगलादेशमा संक्रमितको संख्या ३० हजार नाघ्दा ४ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी कोरोनाभाइरसको जोखिममा

प्रदेशन नम्बर २ मा नेपाली सेनाका २ जना अधिकारीहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ६० हजार नजिक

हालसम्म अमेरिकामा १० लाख ५ हजार ७ सय ६५ जना संक्रमित भएका छन् ।

काेराेनाबाट यूराेपमा १ लाख १० हजारले ज्यान गुमाए

यूरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा पर्दछ ।

काेराेना संक्रमणबाट अमेरिकामा सबैभन्दा धेरैकाे ज्यान गयाे

अमेरिकामा यति धेरैको ज्यान गएको यो पहिलो पटक हो ।

कोरोनाभाइरस बीमालेख शुरु, वेबसाइटमार्फत खरिद गर्न सकिने

यस बीमालेखको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा पुलमार्फत हुने छ ।

महानगरले थाल्यो आरडिटी परीक्षण

मेयर शक्यले विदेशबाट आएका नागरिकलाई परीक्षण गराएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमणबाट इटलीमा सय चिकित्सकको ज्यान गयो

दश प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने समाचारमा बताइएको छ ।

फेसबुकबाट काेराेना संक्रमणबारे भ्रम फैलाउने एकजना पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।