Logo बैशाख २३, २०७८ बिहीबार


Tag: काेराेना खाेप

१६ लाख ज्येष्ठ नागरिकले लगाए काेराेना विरूद्धकाे खोप

भारतस्थित सिरम इन्स्टिच्युट अझ इण्डियाबाट खरिद गरिएको १० लाख मात्रा खोप नआएपछि खोप अभियान स्थगन गरिएको हो ।

दोस्रो खेप खोप दिन सेरमको आनाकानी

काठमाडौं । भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ । सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो।

सांसदहरूले काेराेनाविरूद्धकाे खाेप लगाउने क्रम जारी

राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतका सांसदहरुले बिहीवार कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

काेराेनाविरूद्धकाे ५० लाख खाेप किन्ने प्रक्रिया शुरू

पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो ।

निजामती कर्मचारीलाई काेराेना खाेप दिन शुरू

प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उहाँको भनाइ छ ।

शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

प्राथमिकताका आधारमा खाेप लगाउने सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न लागेको हाे ।

भारतमा ४५ लाखले लगाए काेराेनाविरूद्धकाे खाेप

हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।

तीन दिनमा लगाए ८८ हजारले कोरोनाविरुद्धको खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पाँचौं दिन आइतबारसम्म १५८ बुथबाट ८८ हजार ७ जनाले खोप लगाएका छन्।

भारतमा खोप किनेर नेपाललाई दिने बेलायतको तयारी

काठमाडौं । नेपालले सबैभन्दा पहिला कूटनीतिक सम्बन्ध स्थापित गरेको बेलायतले पनि नेपाललाई खोप सहयोग गर्ने वचनबद्धता दिएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार बेलायतले भारतसँग समन्वय गरेर खोप अनुदानमा दिने

कोराेनाविरुद्धको खोप लागाऔँ, सुरक्षित बनौँ : डा कोइराला

कोरोनाविरुद्धको पहिलो चरणको खोप लिँदै डा कोइरालाले खोप लगाएर सुरक्षित बन्न आग्रह गर्नुभएको हो ।