Logo ६ श्रावण २०७८, बुधबार


Tag: काेराेना भाइरस

काेराेना त्रास : १ लाख २ हजारकाे ज्यान गयाे, १७ लाखमा संक्रमण

विश्वभरमा  १६ लाख ९७ हजार ३ सय ५६ जना संक्रमित भएकाे पुष्टि भइकेकाे छ ।

काेराेनाका कारण ८८ हजारले ज्यान गुमाए, १५ लाखमा संक्रमण

२२ हजार ३ सय १४ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

काेराेना भाइरस : १३ लाखमा संक्रमण, ७४ हजारले गुमाए ज्यान

उपचारमा रहेका करिब १० लाख बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यौनकर्मी भन्छन्, ‘हामीलाई भाइरसभन्दा भोकको डर छ’

कोरोना भाइरस संक्रमणका कारण रात्रीकालीन जीवन अस्तव्यस्त बनाएको विदेशी समाचार माध्यमहरुले बताएका छन् ।

खेलकुद परिषद्को चासो : लकडाउनमा कस्तो अवस्थामा छन् खेलाडी ?

नेपाल खेलकुद परिषद्ले लकडाउनको अवस्थामा खेलाडीको अवस्था कस्तो छ भनी चासो व्यक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोरोना भाइरस रोकथामका लागि १ करोड ५० लाख सहयोग

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापना गरिएको कोषमा आर्थिक सहयोग गरेको हो ।

‘काेराेना भाइरस संक्रमण रोकथामका सम्पूर्ण प्रयत्न जारी’

संक्रमितको संख्या लुकाइएको भन्ने आरोपको उहाँले खण्डन गर्नुभयो ।

कोरोना संक्रमण रोकथामका लागि भइरहेका कार्य (फाेटाेफिचर)

कोरोना भाइरस संक्रमण हुन नदिनका लागि सरकारले विशेष सतर्कता अपनाइरहेको छ ।

फिदिममा मजदुरलाई निशुल्क खानपानको व्यवस्था गरिँदै

जिल्लामा लकडाउनको पालना भइरहेको प्रहरीले जनाएको छ ।

बुलेट गतिमा कोरोना, कछुवा गतिमा सरकार

सरकारले काम गर्दै छ भन्ने अनुभुती जनतालाई दिलाउनु पर्यो ।