श्रावण २४, २०७७ शनिबार
Logo


Tag: काेराेना भाइरस

नेकपा गण्डकीले थाल्यो कोरोना विरुद्ध सचेतना अभियान

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस विरुद्धको अभियान शुरु गरेको छ । विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस विरुद्ध नेकपाले एक महिने सचेतना मूलक अभियान शुरु

प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएपछि खेल स्थगित

काठमाडौं । लण्डन क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएको हो । अर्टेटामा देखिएको

‘काेराेनाकाे संक्रमण देखिए पकेट एरिया लक डाउन गरिन्छ’

काठमाडौं । देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका

काेराेना भाइरस विश्वव्यापी महामारी : विश्व स्वास्थ्य संगठन

काठमाडौं । चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै कोभिड

कोरोना भाइरस संक्रमण रोक्न सबै देशको भिसा रद्द

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भारतले सबै देशको भिसा रद्द गरेको छ । अप्रिल १५ सम्मका लागि सबै देशको भिसा रद्द गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको हो । संक्रमण

‘कोरोना रोकथामका लागि सरकारको पूर्व तयारी पुगेन’

काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस (कोभिड—१९) रोकथामका लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन् । संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का

‘काेराेना चीनबाट शुरू भएकाे हाेइन’

काठमाडौं । कोरोना भाइरस चीनबाट शुरू नै नभएको चीनको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको टिप्पणीपछि चीनको यस्तो भनाइ आएको हो । शुरुमा कोरोना भाइरस चीनको मध्य

कोरोनाको कारण देखाउँदै कानुनमाथि धावा नबोल्न पर्यटन श्रमिकको चेतावनी

काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काेराेनाका कारण अमेरिकामा आपतकालकाे घोषणा

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ भने ३० वटाभन्दा बढी राज्यमा संक्रमण देखिएको छ । ओरेगन राज्यले आइतबारदेखि राज्यमा आपतकालकाे घोषणा गरेको छ

काेराेना भाइरस संक्रमण राेक्न प्रदेश १ सरकारकाे सतर्कता तयारी

विराटनगर । प्रदेश एक सरकारले कोरोना भाइरस संक्रमण रोक्न तयारी शुरू गरेको जनाएको छ । प्रदेश १ का समाजिक विकास मन्त्रालयका मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण रोक्न सतर्कता शुरु गरिएको