Logo ११ श्रावण २०७८, सोमबार


Tag: काेराेना भाइरस

कोरोनाको कारण देखाउँदै कानुनमाथि धावा नबोल्न पर्यटन श्रमिकको चेतावनी

काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काेराेनाका कारण अमेरिकामा आपतकालकाे घोषणा

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ भने ३० वटाभन्दा बढी राज्यमा संक्रमण देखिएको छ । ओरेगन राज्यले आइतबारदेखि राज्यमा आपतकालकाे घोषणा गरेको छ

काेराेना भाइरस संक्रमण राेक्न प्रदेश १ सरकारकाे सतर्कता तयारी

विराटनगर । प्रदेश एक सरकारले कोरोना भाइरस संक्रमण रोक्न तयारी शुरू गरेको जनाएको छ । प्रदेश १ का समाजिक विकास मन्त्रालयका मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण रोक्न सतर्कता शुरु गरिएको

इटलीमा काेराेना संक्रमण : १९७ जनाकाे ज्यान गयाे

काठमाडाैं । महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण इटालीमा थप चुनौतिपूर्ण बनेको छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ । शुक्रबार एकै दिन ४९

कोरोना संक्रमणबाट इटलीमा १४८ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट इटलीमा १ सय ४८ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै ४३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको समाचारमा जनाइएको छ । इटलीका विभिन्न २२

प्रतिनिधिसभा बैठक : कोरोना भाइरस सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ ।

नेपालमा काेराेनाकाे महामारी हाेइन राजनीतिक हलचल आउँदैछ : ज्याेतिषी

काठमाडौं । कोरोना भाइरसले चीन आक्रान्त बनिरहेको छ । विश्वका ४५ देशमा यो भाइरसको संक्रमण भइसकेको छ । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार नाघिसकेको छ ।

एक महिनाका लागि सबै विद्यालय बन्द गर्ने प्रधानमन्त्रीकाे घाेषणा

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि सबै विद्यालय बन्द गरिएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयलाई अस्थायी बन्द गर्ने घोषणा

काेराेना भाइरसबाट तीन डाक्टरकाे मृत्यु

काठमाडाैं । कोभिड नाइन्टिन भनिने कोरोना भाइरसको केन्द्रविन्दु चीनको वुहान शहरमा थप एकसहित तीन चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार, वुहानको जियाङशिया जिल्लाको फर्स्ट पिपुल्स हस्पिटलको श्वासप्रश्वास तथा

कोरोना भाइरसको महामारी : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, ७५ हजारमा संक्रमण

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई हजार नाघेको छ । निनियाँ स्वास्थ्य अधिकारीका अनुसार शुक्रबार बिहानसम्म मर्नेको संख्या दुई हजार दुई सय ३६ पुगेको छ । डिसेम्बर