Tag: काेराेना

कोरोनाबाट मृत्यु भएकी महिलाको परिवार डिस्चार्ज

सुत्केरी महिलाको मृत्युपश्चात कोरोना परीक्षण गर्दा संकेमण पाेजेटिभ देखिएकाे थियाे ।

सुदूरपश्चिममा फेरि भेटिए पाँच जना कोरोना संक्रमित

सुदूरपश्चिममा शुक्रबार पाँच संक्रमित थपिएपछि कूल संक्रमित १० पुगेका छन् ।

गुल्मीका शिक्षकलाई कसरी संक्रमण भयो कोरोना ? यस्तो छ नालीबेली…

३५ जनामध्ये पाचँजना सुरक्षित होम क्वारेन्टाइनमा रहेकाले स्वाब लिइएको छैन ।

अमेरिकी कम्पनी माेडेर्ना भन्छ- कोरोनाभाइरस खोपको परीक्षण सफल भयाे

कोरोनाभाइरसविरुद्धको खोप बनाउने कार्यमा लागेको ८० कम्पनीमध्ये मोडेर्ना कम्पनी पहिलो कम्पनी भएको बताइएको छ ।

एक लाखकाे काेराेना परीक्षण, ३ सय ५७ मा संक्रमण पुष्टि

अहिलेसम्म कूल ३६ जनालाई निको भइसकेको छ ।

शुल्क लिएर निजी अस्पतालले काेराेनाभाइरस परीक्षण गर्न पाउने

किट खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत शूल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

नेपाल बङ्गलादेश बैंकका कर्मचारीलाई कोरोना भाइरस विरुद्धको बीमा

बैकले आफ्ना ९५ वटा शाखा कार्यालयमार्फत् नेपालभरी आफ्नो बैकिंङ सेवा दिइरहेको छ ।

‘कोरोनाभाइरस विरुद्धको खोप नबने पनि लकडाउन हट्दैन’

संक्रमितको संख्या अमेरिकामा १४ लाख ८४ हजार नाघेको छ ।

मकैबारीकाे चाेरबाटाे हुँदै सीमापार गर्नेलाई सुरक्षाकर्मीले पठाए क्वारेन्टाइनमा

काठमाडाैं । सरकारले भारतसँग जोडिएका सीमा क्षेत्रमा कडाइ गरे पनि झापामा भने दर्जनौँ नेपाली स्वदेश फर्किएका छन्  । भारतमा कोरोना संक्रमण फैलिन थालेपछि नेपाली मजदुर सुरक्षाकर्मीको आँखा छलेर भित्रिरहेका हुन्

काेरोना संक्रमणको रोकथामका लागि देशभर निशुल्क होमियोप्याथिक औषधि

आवश्यक परेको खण्डमा परिषद्ले एक करोडभन्दा बढी मानिसलाई वितरण गर्ने जनाइएको छ ।