Tag: काेराेना

भारतमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो

विगत २४ घण्टामा मात्र एक हजार ९ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

गुनासो सुन्न हटलाइनको व्यवस्था

महानगरपालिकाले वैशाख ३ गतेदेखि ११८१ नबरको हटलाइन सञ्चालन गरेको थियो ।

प्रधानमन्त्रीकाे गृह जिल्लामै देखियाे काेराेना, संक्रमित संख्या ४९ पुग्याे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीकाे गृह जिल्ला झापामा काेराेना भाइरस संक्रमण देखिएको छ । शुक्रबार झापाकाेे ६२ वर्षीष पुरूषमा काेराेना भाइरस संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वेैशाख १५ गतेदेखि लकडाउनकाे स्वरूप परिवर्तन गर्न विज्ञकाे सुझाव

‘वैशाख १५ पछि लकडाउनको मोडल अहिले जस्तै गरेर समस्या समाधान नहुने' विज्ञहरुको भनाइ छ ।

काेराेनाबाट एकैदिन ६ हजार ९ सयकाे ज्यान गयाे

१६ लाखभन्दा बढीकाे स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा कोरोना संक्रमित संख्या बढ्दै

भारतमा संक्रमितको संख्या दिनप्रतिदिन डरलाग्दो रुपले फैलिइरहेको छ ।

लकडाउन खुकुलो नपार्न डब्लुएचओको कडा चेतावनी

विश्व स्वास्थ्य संगठले हतारमा प्रतिबन्ध खुकुलो पार्ने निर्णयले कोरोनाभाइरस संक्रमण पुर्नरुत्थान भई घातक हुनसक्ने चेताबनी दिएको हो ।

काेराेना भाइरस संक्रमण बेलायतमा पनि तीव्र

संक्रमितमध्ये ६८ हजार ७ सय ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

काेराेनाकाे त्रास कायमै : १४ लाखमा संक्रमण, ८१ हजारकाे मृत्यु

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका अधिकांश मानिस घरिभत्रै बस्न बाध्य छन् ।

कोरोनाको उद्गमस्थल वुहान लकडाउन मुक्त

१ करोडभन्दा बढी जनसंख्या रहेको वुहानमा एक सातामा कोरोना संक्रमित काेही पनि नभेटिएको जनाइएको छ ।